Logo

Tag: नेकपा

प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ५ । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका

विस्तृत पढ्नुहोस
सत्ता संकट बढेपछि प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँगको भेट बाक्लियो

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सत्ता संकट बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट बढाएका छन् । उनी आज विहान पनि शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग कुराकानी गरेका छन् ।

राष्ट्रपति भेट्न प्रचण्ड शितलनिवासमा

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र विवाद बढिरहेको बेलामा अध्यक्ष दाहाल

रहेनन् नेकपा नेता बोम खड्का

तम्घास, २ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै

परिवारसँग प्रचण्डको तस्विर

काठमाडौं, १ मंसिर । आज भाइटीका हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल घरमै परिवारका सदस्यहरुसँग बसेर तस्विर खिचाएका छन् । प्रचण्डकी स्वकिय सचिवसमेत रहेकी छोरी

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

काठमाडौँ, १ मङ्सिर: कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक

प्रचण्डको प्रतिवेदन फिर्ता नभए सहकार्य हुन गाह्रो छ : गोकुल बास्कोटा

काठमाडौं, १ मङ्सिर । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएमा सँगै रहन गाह्रो हुने नेकपाकै नेताहरुले बताउनु थालेका छन् । विषेश गरेर अर्का अध्यक्ष

उपप्राध्यापक नियुक्तिको विषयमा ‘नोट अफ डिसेन्ट’

तम्घास, ३० कात्तिक: गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिको विषयमा विवाद देखिएको छ । क्यापसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्ति गर्ने विषयमा काङ्ग्रेस र

पूर्वअध्यक्षको कोरोनाबाट निधन

झापा, २९ कात्तिक: झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको

बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुला

काठमाडौं, २६ कात्तिक। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो फुकुवा गरिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा.नेतृत्वको संवैधानिक

मन्त्री भट्टराईको दाबी : पार्टी कुनै हालतमा फुट्न दिन्नौं, दोस्रो पुस्ता सक्रिय हुन्छ

फुङ्लिङ,२६ कात्तिक: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित

सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो

लमजुङ, २६ कात्तिक: गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बतएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र