Logo

Tag: नेपाली कांग्रेस

महाधिवेशनको मुखमा काँग्रेस नेताहरुको भारत दौड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ कात्तिक । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा नेताहरुको भारत दौडधूप बढेको छ । उनीहरु विभिन्न बहानामा भारत पुगेर राजनीतिक भेटघाट बढाउन थालेका छन्

विस्तृत पढ्नुहोस
डा. रामशरण महतको प्रश्नः चीनलाई खुसी पार्न नेपालको हित बिर्सेर एमसीसीको विरोध गर्ने ?

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले राजनीतिक स्वार्थ, पूर्वाग्रह, भ्रम र अज्ञानताका कारण एमसीसीको विरोध भइरहेको आरोप लगाएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम

ओलीलाई विश्वप्रकाश शर्माले फर्काए यस्तो जवाफ

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथ्यको हेक्का नराखी बोलेको भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले हिजोमात्रै

कांग्रेसले प्रदेश नम्बर १ मा पनि आलोपालो सरकारको नेतृत्व माग्यो

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालो सरकारका नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । प्रदेश नम्बर १ का काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफूहरुले

फोहोरी खेलमा नेतृत्व लिप्त हुँदा कांग्रेसमाथि प्रश्न उठ्न थालेको छः प्रकाशमान सिंह

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा आज

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं, कार्तिक ७ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने

साझा सहमतिमा एमसीसी पास हुन्छ : मन्त्री खड्का

मोरङ, ६ कात्तिक : परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त

पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गरौँ : नेता केसी

काठमाडौँ, ६ कात्तिक: नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा

अर्ली इलेक्सनको सम्भव छैन : रामचन्द्र पौडेल

धनगढी, ६ कात्तिक। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् । सुदूरपश्चिम पुगेका नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल

प्रदेश नं १ मा कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना छ: मन्त्री खड्का

मोरङ, ६ कात्तिक: परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आइतबार

ओलीलाई गगन थापाको कटाक्ष: एउटा सन्काहा शासकलाई ‘गिनिज बुक’मा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर गयो

काठमाडौँ, ५ कात्तिक। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री गगन थापाले एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर गएको टिप्पणी गरेका

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल

दमौली, ४ कात्तिक: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस