Logo

Tag: नेपाली कांग्रेस

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असार। नेपाली कांग्रेसले ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लामध्ये ६४ जिल्लाका विभिन्न वडामा

विस्तृत पढ्नुहोस
कांग्रेस महाधिवेशनः सभापतिका आकाङ्क्षी बढेपछि व्यवस्थापनमा सकस

काठमाडौं, असार २७ । नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता

गगन थापाको प्रश्न : प्रधानमन्त्री ज्यू, पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

काठमाडौँ, २६ असार। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्य कोषबाट दिने कानुन विपरीत भएको बताएका छन् ।  विदेशमा गरिएको उपचार

देउवा विरोधी खेमामा सहमति प्रयास

काठमाडौं, असार २६ । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सहमतिको पहल थालेका छन् । नेता अर्जुननरसिंह केसीको पहलमा शुक्रबार संस्थापन इतर समूहबाट नेतृत्वका आकांक्षीलाई एक

काँग्रेसमा नेतृत्व परिवर्तनका लागि सहमतिको पहल गर्ने देउवाइतर समूहको निर्णय

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनका लागि विभिन्न विकल्प तयार गरेर अगाडि बढ्ने सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले निर्णय गरेको छ । आज वत्तीसपुतलीमा बसेका सभापतिका आकांक्षी देउवाइतर

देउवाइतर पक्षबाट सभापतिमा ‘साझा उम्मेदवार’ सार्ने सहमति

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति गरेको छ । आज वत्तीसपुलतीमा बसेको देउवाइतर समूहका सभापतिका आकांक्षीहरुको भेलाले उक्त

नेपाली कांग्रेसको सुझाब संकलन कार्यदल गण्डकी प्रदेश सदस्यमा खनाल मनोनित

काठमाडौं, २५ असार । नेपाली कांग्रेसले शिक्षा विभागमा सुझाब संकलन कार्यदल गण्डकी प्रदेश सदस्यमा गोरखाका मिलन खनाललाई मनोनित गरेको छ । नेपाली कांग्रेसको बिधान बमोजिम गठित “शिक्षा बिभाग” ले तयार

देउवाइतर समूहको बैठकमा को को सहभागी

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर समूहको बैठक चलिरहेको छ । वत्तीसपुतलीमा जारी बैठकमा सभापतिका आकांक्षी नेताहरुसहित सहभागी छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.

पौडेल र सिटौला मिल्दै

काठमाडौं, २५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पछिल्लो समय नजिकिएका छन् । उनीहरुबीच भेटवार्ता बाक्लो हुनथालेको छ । पौडेल पक्षको आजको बैठकमा समेत

गुट बचाएर सभापतिका लागि बढ्न खोज्दै पौडेल

काठमाडौं, २५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला चुनौतीमा छन् । उनलाई आफ्नै गुट जोगाउन हम्मे परेको छ । काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा पौडेल समूहमा सभापतिका

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

काठमाडौँ, २५ असार: नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै

कांग्रेसको सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा बन्जरा मनोनित

काठमाडौं, २५ असार । नेपाली कांग्रेसको शिक्षा विभागमा सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा धादिङ्गका राम प्रसाद बन्जरा मनोनित भएका छन् । नेपाली कांग्रेसको बिधान बमोजिम गठित “शिक्षा बिभाग” ले