काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । देउवाले प्रेस स्वतन्त्रता,
द्वन्द्वकालीन मुद्दाहरु अन्तर्राष्ट्रिकरण गर्न खोजेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक ठाउँमा पुगेका छन् । दुवै नेताहरुले शान्ति प्रक्रिया अझै नटुंगिएको निष्कर्ष निकाल्दै
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको पहिलो चरणको जागरण अभियानका क्रममा कार्यकर्ताबाट प्राप्त सुझावका विषयमा छलफल गर्न दुई दिने अन्तरक्रिया कार्यक्रम राखेको छ। आजबाट सुरु भएको अन्तरक्रियामा ७७
काठमाडौं, १० असार । गलबन्दी च्यातियो बोलको गीतले जातीय रुप लिएको छ । संसदमा यो गीतलाई लिएर दलित समुदायमाथि मानमर्दन गर्ने गतिविधि भएको भन्दै सांसदहरुले आवाज उठाएका छन् । गीतको
काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ६५ वर्ष उमेर कटेका नेताहरूले पार्टीबाट नेतृत्व छाड्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा भएको देशको परिस्थिति र नेपाली कांग्रेसको
काठमाडौं, ८ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापा संसदमा फेरि गर्जिएका छन् । उनले सरकारलाई नागरिकका लागि वर्षमा कति किताब पढ्न पाउने
काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको
काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । बिहीबार
काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ । देउवाले ओलीको जमेर विरोध
काठमाडौं ४ असार । कांग्रेस अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरुका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा
काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा एक्शनमा उत्रिएका छन् । २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्नहरुलाई कुनैपनि हालतमा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति