Logo

Tag: नेपाली कांग्रेस

शान्तिप्रक्रियामा माओवादीले असहयोग गरेको छैनः कांग्रेस प्रवक्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत शान्तिप्रक्रियालाई निष्कर्षमा पुर् याउन आफ्नो पार्टी सदैव सहयोगी रहँदै आएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेसबाट निधिले सरकारमा नेतृत्व गर्ने

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनलगत्तै सरकारमा सहभागी हुने भएको छ । त्यसको लागि कांग्रेस शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल पनि गरिराखेका छन् । भोलि (बिहीबार) राष्ट्रपतिको

महिला पनि प्रधानमन्त्री हुन सक्षम छन्ः गुरुङ

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसकी नेतृ एवं सांसद सीता गुरुङले ५१ प्रतिशत जनसंख्या ओगटेका महिलामाथि अझै पनि हिंसा भइरहनु दुःखदायी भएको बताएकी छन् । ‘मुलुकको ५१ प्रतिशत जनसंख्याको हिस्सा

संक्रमणकालीन न्याय सामान्य फौजदारी कानुनबाट टुंगिने विषय होइनः रमेश लेखक

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले १० वर्षे सशस्त्र द्वन्द्वका पीडितलाई समयमै न्याय दिलाउन नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् ।

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडौं, फागुन २३ । संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर

राप्रपाका नेताहरु भेट्न पुगे रामचन्द्र पौडेल, मागे भोट

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको चुनावमा मत दिन आग्रह गरेका हुन् । आज (सोमबार) साँझ पौडेल

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेता खनालबीच भेटवार्ता

काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनाललाई भेट्न पौडेल आज विहान

श्रमको सम्मान गर्नुपर्नेमा जोड

काठमाडौं, फागुन २२। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने बताए । श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने भन्दै पौडेलले राष्ट्रलाई अगाडि बढाउनका लागि

संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनः गगन थापा

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहरूको भेटमा महामन्त्री

केपी ओलीको षडयन्त्र सफल हुन दिँदैनौंः कांग्रेस प्रवक्ता

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै पनि धमिलो पानीमा माछा मार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

एमालेले कांग्रेसलाई फसाउन खोजेको जालमा ठूलो भ्वाङ पर्‍योः गोपालमान श्रेष्ठ

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले रामचन्द्र पौडेललाई राष्ट्रपति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘कांग्रेसले व्यापक छलफल र सर्वसम्मतिपछि रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाएको

कांग्रेसले रामचन्द्र पौडेललाई जिताउन कुन प्रदेशमा क–कसलाई खटायो ?

काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी

Screenshot