बुटवल, १० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल आज गृहजिल्ला रुपन्ही पुगे । अर्थमन्त्री समेत रहेका पौडेललाई नेपाली काँग्रेसका कार्यकर्ताले कालो झण्डा देखाए
काठमाडौं, १० मंसिर । कुनै अप्रत्याशित घटना नभए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्नेछ । दश दिनका लागि स्थगित भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल
काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको यसपटकको विवाद कहाँ पुगेर पूर्णविराम लाग्ने हो ? तर, दुई अध्यक्षबीचको विवादमा नेकपाभित्रका अन्य खेलाडीहरु
काठमाडौं, ९ मंसिर । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । उनी सरकारको खोजीमा छन् । वार्ताका लागि उनलाई बेला बेलामा आव्हान समेत गर्ने गरिएको
काठमाडौं, ९ मंसिर । निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले आफ्नो
काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा जे जस्ता एजेन्डा उठेपनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शक्तिसंघर्ष नै मुख्य हो । ओली कुनै हालतमा राजीनामा नदिने
काठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सक्रिय भएको छ । उक्त समूहले आज सातौ पार्टी पुर्नगठन तथा एकता दिवस मनाइरहेको छ । उसले देशभर विभिन्न
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आएको एकपछि अर्को सत्ता संकट चतुर्याईका साथ टार्न सफल हुँदै आएका छन् । उनले विगतमा दुईपटक सत्ताबाट हटाउने आफ्नै दल नेपाल
काठमाडौं, मंसिर ८ । आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न
काठमाडौं,मंसिर ८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान हुने कि थप चर्कने भन्ने विषय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याउने लिखित प्रस्तावमा निर्भर पर्ने भएको छ
काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नराम्रो झड्का दिएका छन् । देउवाले प्रचण्डलाई विगतमा धोकाधडी गरेको भन्दै झड्का दिएका हुन्
काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादको आगो केन्द्र हुँदै स्थानीय तहसम्म सल्किएको छ । केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्कालाई पदबाटै हटाउने संघर्षमा छन्