काठमाडौं, १० वैशाख। सरकारले ल्याएका दुई अध्यादेशका कारण सत्तारुढ नेकपामा चर्को विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको
काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल बौद्धिक नेताको परिचय बनाउन सफल छन् । उनले नेकपाभित्रको पछिल्लो विवादको चिरफार गर्दै पार्टी फुटमा गए दुर्भाग्य हुने
काठमाडौं, ९ बैशाख । सरकारले सोमबार ल्याएको दुई अध्यादेशको तरंग बढ्दो छ । मन्त्रिहरुलाई नै पूर्व जानकारी नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेका हुन् । दुईमध्ये संवैधानिक
काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँकीको पृथक परिचय छ । प्रष्ट बोल्ने उनी आफ्नै दलको सरकारको समेत आलोचनाका कारण चर्चामा छिन् । झाँक्रीसँग पछिल्लो राजनीतिक
काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी आज ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् । उनले अध्यादेशले देशलाई राजनीतिक
काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी बैठकलगत्तै राष्ट्रपतिभवन शितलनिवास पुगेका छन् । नेकपाभित्र विवाद चुलिएपछि उनी सचिवालय बैठक सकेर शितलनिवास पुगेका हुन् । प्रधानमन्त्रीको एकाएक
काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य जर्नादन शर्माले सरकारले आज निर्णय गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमाथि गम्भीर आशंका व्यक्त गरेका छन् । उनले यसमा अन्य राजनीतिक नियत
काठमाडौं, ८ वैशाख । देश लकडाउनमा हुँदा सरकारले दुईवटा अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । निकै हतारमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपति समक्ष सिफारिश
काठमाडौं, ८ वैशाख । नेपाली राजनीतिमा कालो बादल मडारिएको छ । देश कोरोना भाइरससँग जुधिरहँदा सत्तारुढ दलभित्र नयाँ राजनीतिक चलखेल भएको छ । पार्टी फुटाउन सहज हुने गरी मन्त्रिपरिषदले अध्यादेश
काठमाडौँ, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण देश बन्दाबन्दी (लकडाउन)मा छ । लकडाउनमा राजनीतिक दलका नेताले विविध तवरले क्रियाशील देखाइरहेका छन् । राजनीतिक दलका नेताका अनुसार आफ्नो क्षेत्रमा
काठमाडौं, ७ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सरल स्वभावका छन् । उनी समन्वयकारी र धैर्यवान नेताको परिचय बनाउन सफल छन् । कोरोना भाइरसको
काठमाडौं, ३ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू सरकार परिवर्तन गरेर प्रधानमन्त्री बन्न खोजेको भन्ने हल्ला निराधार रहेको बताउँछन् । उनले अहिले