Logo

Tag: नेपाल बैंकर्स संघ

बैंकर्स संघले असारमा व्याजदर यथावत् राख्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० जेठ । आगामी असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले आगामी असार

विस्तृत पढ्नुहोस
निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं,२९ चैत । आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ। वाणिज्य बैंक हरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधवार बसेको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर

बैंकमाथिको प्रहारले एफडीआई प्रभावित हुन सक्छ

काठमाडौं, चैत १७ । पछिल्लो समय बैंकिङ क्षेत्रमा चौतर्फी आक्रामण भइरहेको भन्दै नेपाल बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ । केही समूहले बैंकिङ क्षेत्रमा निरन्तर प्रहार गर्दा यसको असर अन्तर्राष्ट्रिय

बैंकको ब्याजदर घट्यो : नयाँ कर्जामा चैत र पुरानोलाई वैशाखबाट लागू हुने

काठमाडौं, फागुन २६ । उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत राख्दै आगामी चैत महिनामा निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाउने भएका छन्

बैंकर्स संघको अध्यक्षमा केसी

काठमाडौं, पुस २८। नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

बैंकर्स संघको उपाध्यक्ष बने माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला

काठमाडौं, पुस २८ । माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला बैंकर्स संघको उपाध्यक्ष निर्वाचित भएका छन् । बुधबार सप्पन्न संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्ष चयन गरेको हो । उनी दोश्रो

तरलता सहज तर लगानी न्यून

काठमाडौं, पुस ५ । छिल्लो समय वित्तीय क्षेत्रमा तरलता केही सहज बनेको छ । मङ्सिर महिनामा निक्षेप सङ्कलनमा आएको सुधार र लगानीमा देखिएको शिथिलताका कारण तरलता केही सहज भएको हो

कात्तिक लागेपछि घट्न थाल्यो निक्षेप

काठमाडौं, कात्तिक १७ । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको

वाणिज्य बैंकको १ खर्ब २० अर्ब प्रणालीबाहिर

काठमाडौं, साउन ३१ । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो । असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर तत्काल नबढाउने भएको छ । बैंकले मौद्रीक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन २०७८

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

काठमाडौं, जेठ २५ । असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार

चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

काठमाडौं, जेठ १८। स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ