Logo

Tag: नेपाल वायुसेवा निगम

निगमलाई चीन उड्न अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसि १८ । नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति एओसी प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न

विस्तृत पढ्नुहोस
निगमको कर्णाली किन्न तीन कम्पनीको प्रस्ताव

काठमाडौं, मंसिर १६ । नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन् ।निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ ।

३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

काठमाडौं,कार्तिक २८ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटकबोलपत्र आह्वान गरेको छ । निगमले हाल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक

संसदीय समितिले लुकायो एक अर्ब २० करोड घोटालाको प्रतिवेदन

काठमाडौं,कार्तिक २० । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ‘अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको छ। एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्रा्ष्ट्रिय सम्बन्ध

वायुसेवा निगमले मागेको भन्दा कम पाइलट

काठमाडौं,२८ असोज । नेपाल वायुसेवा निगमले आवश्यक पाइलट पाउन सकेन । निगमले दरखास्त मागेको मध्ये सिट भन्दा कमले दरखाास्त दिए । निगमले सिनियर को पाइलटको लागि ९ जनाको सिट मध्ये

निगमको निकम्मा : वाइडबडी विमान ग्राउण्डेड, दैनिक लाखौँ घाटा

काठमाण्डौ । नेपाल वायुसेवा निगमको व्यवस्थापन यतिसम्म कमजोर छ कि भएका जहाजसमेत उडाउन सक्दैन । नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा पर्यटन क्षेत्रमै असर पर्ने गरी वाइडबडी विमानहरु विमानस्थलमा थन्किएका छन्

दसैंमा घर फर्कन आपत, नियमित भएन उडान

काठमाडौं, १० असोज । नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोरीरहेका छन्। उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने

जहाज १४, उड्छन् ६

काठमाडौं, ८ असोज । विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’ ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू,

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउन सुझाव

काठमाडौं, असोज २ । एक महिना अगाडी बनाइएको सरकारी कार्यदलले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ। पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्मा गठित पाँच सदस्यीय कार्यदलले निगममा

वायुसेवा निगममा पूर्व राजा ज्ञानेन्द्रको ५ करोड वक्यौता

काठमाण्डौ । घाटामा रहेको नेपाल वायुसेवा निगमको उठाउनु पर्ने वक्यौता रकम बढेको बढ्यै छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ ।

निगमका बिमान दिनभर घाम ताप्दै, एकै दिनमा आठ उडान रद्व

काठमाडौं, भदौ २७ । वर्तमान नेपाल वायुसेवा निगमको व्यवस्थापक पक्ष असफल रहेको प्रतिवेदन सार्वजनिक भईरहदा सेवामा पनि निगमले प्रभावकारिता देखाउन सकेको छ । निगमले बिहीबार मात्र १० स्थानमा आन्तरिक उडान

नेपाल वायुसेवा निगमकोे व्यवस्थापन समूह असक्षम

काठमाडौं, भदौ २५ । नेपाल वायुसेवा निगमकोे वर्तमान व्यवस्थापन समूह संस्थाको सेवा सञ्चालन गर्न सक्षम नरहेको एक प्रतिवेदनले देखाएको छ। निगमको खरिद प्रक्रिया सम्बन्धमा अध्ययन गर्न बनेको संसद्को अन्तर्राष्ट्रिय समितिले