Logo

Tag: नेपाल

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

निजगढ, २६ असोज  : बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका

नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना

काठमाडौँ, २६ असोज : राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी

‘चीन-नेपाल आर्थिक कोरिडोरमा चीनले भारतको सहभागिता खोज्यो’

काठमाडौं, २६ असोज । भारतको सहभागिताविना नेपालमा चीनले संचालन गर्ने पूर्वाधार विकास व्यवसायिक रुपमा अव्यवहारिक हुने सामरिक मामलाका एकजना भारतीय विज्ञ सी राजामोहनले लेखेका छन् । चीनले नेपालमा अगाडि बढाइरहेको

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभ–सांसद बस्नेत

भक्तपुर, २५ असोज : सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी जिन पिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।

नव रेशमी मार्ग र नेपाल

रिपोर्टर्स नेपाल विशेष । इशापूर्व तेस्रो शताब्दीको अन्ततिर शुरू भएको सिल्क रोड अर्थात् रेशमी मार्ग प्राचीन चीनको समृद्धीको मुख्य आधार थियो । चीनबाट एशिया र यूरोपका अन्य देशहरूमा रेशमी मार्ग

भारत र चीनसँगको कनेक्टिभीटिबाट अवसर

दीपेश केसी: चीन, नेपाल र भारतबीचको सम्बन्धलाई केलाउँदा हु यन साङको यात्रावर्णनलाई स्मरण गर्नुपर्छ । साङले चीनबाट उत्तरी भारतसम्मको यात्राका क्रममा घुमाउरो बाटो प्रयोग गरेका थिए । हिमपर्खालका कारण मात्र

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह

काठमाडौँ, २४ असोज  : विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिन पिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा

विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रमा नेपाल १०८ औं स्थानमा

विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रको सूचीमा नेपाल १०८ औं स्थानमा परेको छ । नेपालले कुल ५१.६ अंक प्राप्त गरी उक्त स्थान बनाएको हो । वल्र्ड इकोनोमी फोरमले विश्वकै प्रतिष्पर्धी अर्थतन्त्रको सूचांक २०१९

अष्ट्रेलियासँग कम गोल खाने रणनीति सफल (खेलमा के के भयो)

काठमाडौं, २३ असोज । अष्ट्रेलियासँग कम गोल खाने नेपाली टोलीको रणनीति सफल भएको छ । बिहिबार भएको विश्वकप छनोटमा उसकै घरेलु मैदानमा खेल्नुपर्दा नेपाल दबाबमा थियो । त्यसमाथि अष्ट्रेलिया फुटबलमा

५-० को हारको बाबजुद फिफा वरियतामा ११७ औं स्थान माथिको अष्ट्रेलियासँग नेपालको बहादुरी

काठमाडौं, २३ असोज । विगतमा बलिया फुटबल टोलीसँग नेपालले दर्जन या आधा दर्जन गोल खान्थ्यो । यसपटक अष्ट्रेलियासँग त्यसो भएन । नेपालले खेलमा हार व्यहोरेपनि उच्च मनोबलका साथ प्रदर्शन गरेर

विश्वकप छनोटमा नेपाल तीन गोलले पछाडि

अष्ट्रेलियासँगको विश्वकप फुटबल छनोटमा नेपाल तीन गोलले पछि परेको छ । घरेलु मैदानमा पहिलो हाफमा अष्ट्रेलियाले तीन गोल गरेको छ । अष्ट्रेलियाका लागि छैठौं र १९ औं मिनेटमा जेमी म्याकल्यारेनले