Logo

Tag: नेपाल

ओली फर्किएपछि उपेन्द्रले सरकार छोड्ने !

काठमाडौं, ३० बैशाख । सत्तारुढ दल समाजवादी पार्टी, नेपाल सरकार छोड्नेगरि आन्तरिक छलफलमा जुटेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टीसँग एकता भएलगत्तै समाजवादी

विस्तृत पढ्नुहोस
राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालद्वारा अवैध जग्गा दर्ता खारेजीको माग

काठमाडौं, २५ बैशाख । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ ।

जुनसुकै बेला सरकार छोड्ने बाबुरामको घोषणा

काठमाडौं, २३ बैशाख । नवगठीत समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री

“कम्युनिस्टहरू राजतन्त्रकै गर्भबाट आएजस्तो छ, कांग्रेस त थारो गाई भइहाल्यो,” : राजेन्द्र श्रेष्ठ

काठमाडौं, २३ बैशाख । आजमात्रै घोषणा भएको समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र श्रेष्ठ नेकपा र कांग्रेसविरुद्ध खनिएका छन् । उनले कम्युनिष्टहरु राजतन्त्रकै गर्भबाट आएको गम्भिर आरोप लगाए । सोमबार

महन्थ ठाकुरको पीडा : ‘नागरिकताको कुरा सुन्नासाथ दम घुट्छ र सास लिने अवस्था हुँदैन’

काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले नागरिकताको कुरा सन्नासाथ दम घुट्ने बताएका छन् । सोमबार संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै

फोरमसँग किन एकता ? यसो भन्छन् डा. बाबुराम भट्टराई

काठमाडौं, २२ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन्। संयोजक भट्टराईले भोली (सोमबार)

अपहरण शैलीमा घरबाटै कार्यकर्ता पक्राउ गरेको भन्दै शाही युवा शक्ति, नेपालको आपत्ति, २४ घण्टाभित्र रिहाई गर्न अध्यक्ष खड्काको अल्टिमेटम

काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे शाही

तीन देशका पेण्टिङ प्रदर्शनीको उद्घाटन (फोटोफिचर)

काठमाडौं १५ बैशाख । बबरमहलस्थित् आर्ट ग्यालरीमा तीन देशका पेण्टिङहरुको प्रदर्शनी आजबाट सुरु भएको छ । नेपाल, भारत र बंगलादेशका आर्टिष्टहरुले तयार पारेको पेण्टिङ प्रदर्शनीको उद्घाटन नेपालका लागि भारतीय राजदुत

देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । आजदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेपाल लगानी सम्मेलनलाई प्रमुख

राजतन्त्र पुनस्र्थापनको माग गर्दै बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा

काठमाडौं, १४ चैत । शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै

ओली सरकार असफल भयो : बाबुराम भट्टराई

काठमाडौं, ११ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको,

बाबुरामले यसरी सुनाए समृद्धिको खाका

काठमाडौं, १० चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरेका छन् । भट्टराईले वस्तु तथा