Logo

Tag: पत्रकार

कोरोना अनुभव : जोखिमपूर्ण रिपोर्टिङदेखि आइसोलेशनसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, २५ माघ : कोरोनाअघि सामान्यता पत्रकारको दैनिकी कार्यक्रम, सभासम्मेलन तथा फिल्ड रिपोर्टिङमा चलिरहेको थियो । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी महामारीका रुपमा फैलिसकेको थियो ।

विस्तृत पढ्नुहोस
पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ : मन्त्री गुरुङ

काठमाडौँ, २४ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला

सन् २०२० मा ५० पत्रकारको हत्या

१४ पुस: सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख

पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक

इलाम, ९ पुस: पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता

कोलम्बीयामा पत्रकारको हत्या

९ पुस: संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ । सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले

पेशाबाट पलायन हुँदै इलामका पत्रकार

मङ्गलबारे, ६ पुस । नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन्। हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् । करिब दुई दशक लामो

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता

काभ्रे, पुस ३ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

२८ मंसिर: इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु

पत्रकारलाई मासिक चार हजार पेन्सन

हेटौडा, मंसिर २५ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाका दरले पेन्सन दिने भएको

पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौँ, ४ मङ्सिर: ३१ वर्षीय सन्चारकर्मी गोकर्ण गौतमको आज (बिहीबार) निधन भएको छ । मष्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको आज बिहान निधन भएको हो । उनको

कोभिडको मारमा नेपाली पत्रकार

–कालिका खड्का काठमाडौँ, २८ कात्तिक। “दिनरात नभनी दुःख गरेँ, कहिलेकाहीँ त पत्रिकाको काम सकेर घर पुग्दा बिहानको चार पनि बज्थ्यो” अन्नपूर्णपोष्ट दैनिकका पत्रकार गोविन्द देवकोटाले सुनाउनुभयोे, “खाइनखाई काम गरियो, विपद्

श्रमजीवी पत्रकारका समस्या दिगोरुपमा समाधान गर्न सञ्चारमन्त्री गुरुङको जोड

काठमाडौँ, १७ कात्तिक:सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब-सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल,

Screenshot