Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

अब माओवादीबाट को-को बन्दैछन् मन्त्री, सञ्चारमा माधव सापकोटा पक्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । यसै साताभित्र मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नेगरि प्रचण्ड अघि बढेका छन् । आइतबार नै

विस्तृत पढ्नुहोस
एमालेको माग- नेपालको भारत नीति के हो ?, प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्छ

काठमाडौं,२९ जेठ । नेकपा एमालेले नेपालले भारतप्रति लिने नीति कस्तो हो भन्नेकुरा प्रष्ट हुनपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमोल स्थायी कमिटीका सदस्यसमेत रहेका सांसद रघुजी

भारतमा प्रधानमन्त्री प्रचण्डलाई ‘अगतिलो स्वागत’ भएको भन्दै ज्ञानबहादुर शाहीको आपत्ति

काठमाडौं,२९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतले राम्रो सम्मान

ओलीजीले संसद् विघटन ठीक थियो भन्दै आउनुभएको छ, यसले हाम्रो सम्बन्धमा केही फरक पर्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने बताएका छन् । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने विषयमा मोदीजीसँग गहन छलफल भयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो

गण्डकी प्रदेश सभा सदस्य फनिन्द्रलाई निलम्बन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं, २८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई निलम्बन गर्ने बताएका छन् । छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमण

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत भएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएका

भारतमा पनि गठबन्धनको सरकार बन्यो, हामी दुवैका अनुभवहरु एकअर्काका लागि फलदायी हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन्

समीकरण परिवर्तनले नेपाल-भारतबीचको सम्बन्धमा केही फरक पर्दैैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समीकरण परिवर्तनले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा भारत

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौं,२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।

मोदीलाई प्रचण्डको निमन्त्रणाः ‘पहिलो भ्रमण नेपालबाट गर्नुस्’

काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँग

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदैँ

काठमाडौं, जेठ २८ । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदैछन् । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार