Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीको दाबी: देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा

विस्तृत पढ्नुहोस
आधा आकाश ओगट्ने महिलालाई नसमेटी आर्थिक सबलीकरणको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान

दुई मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जाँदै

काठमाडौं, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका

यो गठबन्धनले पनि काम गर्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनले पनि काम गर्न नसके आफू पद ओगटेर बस्ने पक्षमा नरहेको जिकिर गरेका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास

एकाबिहानै प्रचण्ड भेट्न बालुवाटार पुगे देउवा, यस्तो छ कारण

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आज बिहान बालुवाटार पुगेका

प्रधानमन्त्री प्रचण्डको निर्देशनः उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा

ओली-प्रचण्डको पुनर्मिलनः माधव नेपाललाई पदैपदको आश्वासन

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार बनाएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल शक्तिको इपिसेन्टर बने । नेकपा (एमाले) फुटाएर नयाँ

प्रदेश सरकार भागबन्डामा मिल्यो कुरा, कसलाई कुन प्रदेश ?

काठमाडौं,१३ चैत । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच प्रदेश सरकारको भागबन्डाबारे सहमति जुटेको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका

केपी ओलीलाई लिएर कालिकानगरका जनप्रतिनिधि बालुवाटारमा 

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा

बजेटमा शक्तिखोर औद्योगिक क्षेत्रलाई समेट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन्।