Logo

Tag: प्रदीप कुमार ज्ञवाली

माधव नेपाललाई ज्ञवालीको प्रश्न : २०७५ जेठ २ भन्दा अगाडि एमालेमा दुई जना अध्यक्ष थिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का सचिव प्रदीप कुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानको लागि र एकताको लागि छलफल जारी नै रहेको तर निश्कर्ष ननिस्किएको

विस्तृत पढ्नुहोस
अदालतको आदेशपछि एमालेको प्रतिक्रिया : देशको राजनीति जटिल मोडतिर गयो

काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतले आजको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतको आजको आदेशले देशको राजनीति थप

३९ महिना परराष्ट्रमन्त्री बन्दासमेत केहि कमाउन सकेनन् प्रदीप ज्ञवालीले

काठमाडौं, जेठ २२ । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३९ महिना परराष्ट्रमन्त्री बन्दा समेत खासै केहि नकमाएको देखाएका छन् । सरकारबाट बाहिरिएपछि समाजीक सञ्जालबाट आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका ज्ञवालीले शुक्रबारसम्म

कोरोना संक्रमित विरामीको उपचारमा सरकारले कुनै कसर बाँकी राख्दैन् : मन्त्री ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले कोरोनाविरुद्ध एकीकृत योजना र कमाण्ड बनाएर लड्ने बताएका छन् । उनले कोही पनि जनताले उपचार नपाएर मृत्युवरण गर्नु नपर्नेगरि सरकारले काम

के के उपलब्धि लिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली (प्रेस नोटसहित)

काठमाडौं, ३ माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारतको तीन दिवसीय भ्रमण पूरा गरी आज फर्किएका छन् । उनले भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी पनि दिएका छन् । तीन दिने

भारतीय विदेशसचिव श्रृंगलाद्धारा परराष्ट्रमन्त्री ज्ञवालीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा रहको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् परराष्ट्रमन्त्रालयमा भेटवार्ता भएको हो । यसअघि

सरकारका प्रवक्ताले भने : ‘नागरिक संवेदनशील नभए सरकार लकडाउन गर्न बाध्य हुनेछ’

काठमाडौं, २५ असोज । सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले

मन्त्री ज्ञवालीको गुनासो : एमसिसीको फूलफर्म थाहा नभएकाहरुले भ्रम फैलाए

गुल्मी, २१ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसीको विस्तृत रुप थाहा नभएकाहरुले ठूलो भ्रम फैलाएको टिप्पणी गरेका छन् ।

एमसीसीबारे बोले परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ३ पुष । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आइपिएस इन्डोप्यासिफिक स्ट्राटेजीभन्दा अलग रहेको स्पष्ट पारेका छन् । पार्टी मुख्यालयमा जारी स्थायी कमिटी बैठकमा उनले

चीनसँग नेपालले के-के सम्झौता गर्दैछ ? प्रदिप ज्ञवालीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)

काठमाडौं, २३ असोज । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी शनिबार र आईतबार हुन गैरहेको दुई दिने राजकीय भ्रमणमा महत्वपूर्ण सम्झौता हुने खुलासा गरेका छन् । उनले

अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री ज्ञवालीको आह्वान : नेपालमा लगानीको प्रतिफल सुनिश्चित् (तस्विरसहित)

काठमाडौं, ३१ भदौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल लगानीको लागि उत्तम देश भएको बताएका छन् । उनले नेपालमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई आह्वान समेत गरेका छन् । पूर्वसांसद मञ्चले

चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउने

काठमाडौं, २० भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि यही भदौ २२ गते आइतबार काठमाडौं आउने पक्का भएको छ । उनको नेपाल भ्रमणबारे नेपाल र चीन दुवै