Logo

Tag: प्रदीप पौडेल

ओली सरकारले देश बनाउने योजना नल्याएको कांग्रेस नेता पौडेलको टिप्पणी

-रिपोर्टर्स नेपाल/संवाददाता

स्याङ्जा, २४ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना

विस्तृत पढ्नुहोस
केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो : प्रदीप पौडेल

काठमाडौं, २२ चैत्र । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पस ब्यबस्थापन फुट्सल

भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ –प्रदीप पौडेल

तनहुँ, २० चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्यु टावर नभई पानी ट्यांकी बनाउनुपर्ने बताएका छन् । गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी

पौडेलको टिप्पणी : निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धी दिन सक्दैन्

काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका छन्। राजनीतिशास्त्री समाजद्वारा काठमाडौँको पद्यमकन्या क्याम्पसमा बुधबार आयोजित

लेटाङ घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न कांग्रेस नेताको माग

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् । पौडेलले सेवामा खटिएकी उर्मिला श्रेष्ठको मृत्युप्रति

पार्टीको निर्णय स्वीकार नगर्ने हो भने निर्वाचन जित्न सकिदैन्–प्रदीप पौडेल

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आशन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा

ओलीले ‘जनतालाई सपना बाँडेर प्रतिवद्धतालाई लात हानेको’ प्रदीप पौडेलको टिप्पणी

काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सपना बाँडेको र प्रतिवद्धतालाई लात हानेको टिप्पणी गरेका छन् । उनले ओली नेतृत्वको

जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन सक्दैन्ः प्रदीप पौडेल

तनहुँ, ५ चैत्र । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष

एमालेमा लोकतन्त्र समाप्त भयोः प्रदीप पौडेल

स्याङ्जा, २९ फागुन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् । कांग्रेस स्याङ्जाको आयोजनामा “घर घर जाऔं, कांग्रेस जिताऔं“ स्थानीय

हार्ने जित्ने एकै ठाउँमा भए चुनाव जितिन्छः प्रदीप पौडेल

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का भएर अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा केहि आन्तरिक समस्या

ओलीलाई प्रदीपको जवाफ– चुनाव रंगले जितिने होइन, कर्मले जनमत लिन सक्नुपर्छ

काठमाडौं, २६ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले चुनाव रंगले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने प्रतिक्रिया दिएका छन्। स्थानीय तह निर्वाचनमा मतपत्रमा चुनाव

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

दमौली, २५ फागुन । नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण

Screenshot