Logo

Tag: प्रदेश नं १

स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठी उद्घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मङ्गलबार आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा मन्तव्य व्यक्त

विस्तृत पढ्नुहोस
दुग्धमा आत्मनिर्भर प्रदेश नं. १

प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा

हामीले उद्योलाई उच्च प्राथमिकता दिएका छौं : मुख्यमन्त्री राई

विराटनगर, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक

वैदेशिक रोजगारीमा जाने युवालाई रोक्ने मुख्यमन्त्री राईको योजना

काठमाडौं, ३२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान

अनुमानित प्रगति र लक्ष्य हासिल भएको मुख्यमन्त्री राईको भनाइ

काठमाडौं, २८ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५/७६

१ नम्बर प्रदेशको नाम कोशी, सगरमाथालगायतका मध्ये हुन्छ-हिक्मत कार्की, प्रदेश नम्बर १ का आन्तरिक मामलामन्त्री

हिक्मत कार्की, प्रदेश नम्बर एकका आन्तरिक मामलामन्त्री हुन् । विद्यार्थी राजनीतिबाट उदाएका कार्कीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः प्रदेश नं १ को नाम के हुन्छ

बन्दुक बोकेर जंगल धुम्दै गरेका पक्राउ

काठमाडौं, साउन ११ । मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनमा भरुवा बन्दुकसहित धुम्दै गरेका दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार

गुणस्तरीय निर्माणमा जोड दिनुहोस्: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७आँै इञ्जिनीयर्स

‘समाजवाद स्थापनाको यात्रा शुरु’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम : दुई करोड ५० लाख विनियोजन

– मोहम्मद सदलरुल / मनोज दाहाल प्रदेश नं १ को प्रदेशसभामा आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि रु दुई करोड ५० लाखका दरले प्रत्येक निर्वाचन

दुर्गम क्षेत्रमा सेवा प¥याउनुपर्नेः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन ९आधिकारिक ट्रेड युनियन० क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने

Screenshot