Logo

Tag: प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा

जबरा आजबाट अनिवार्य अवकाशमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२७ मँसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए

विस्तृत पढ्नुहोस
संसद् सचिवालयले लेखेको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको संवैधानिक इजलाशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव डा. भरत गौतमले लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सरकारले सुरक्षा प्रवन्ध नगरे म हिँडेरै सर्वोच्च पुग्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारले सुरक्षाको प्रवन्ध नगरे आफू पैदल हिँडेरै अदालत पुग्ने बताएका छन् । संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएकोले आफू अदालत पुगेर हाजिर गर्ने

सरकारले नै अदालतको गेटको अवरोध हटाउँछ, म सर्वोच्च पुगेर हाजिर गर्छु : जबरा

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएकोले आफू अदालत पुगेर हाजिर गर्ने बताएका छन् । जबरा अदालत जाने तयारी गरेसँगै सर्वोच्च अदालतको मूल गेटमा

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने भएपछि मूल गेटमा नेपाल बार एशोसिएसनको धर्ना, को-को सहभागी ?

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरु मूल गेटमा धर्नामा बसेका छन् । बारको पदाधिकारीको बैठक बसेर गरेको

जबरा सर्वोच्च फर्कने भएपछि नेपाल बार एशोसिएशनको आकस्मिक बैठक जारी

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्धको महाभियोग निष्प्रभावी भएपछि सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एसोसिएसन छलफलमा जुटेको छ । अहिले बारको आकस्मिक बैठक जारी छ

संसद् सचिवालयले जबराविरुद्धको महाभियोग निस्क्रिय बनाएपछि बालुवाटारमा आकस्मिक बैठक

काठमाडौं, २१ मंसिर । संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि बालुवाटारमा हंगामा मच्चिएको छ। संसद् सचिवालयबाट आफूविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि जबरा आजै

अदालत फर्किनुअघि प्रधानन्यायाधीश जबराको प्रतिक्रिया : मैले न्याय पाएँ, म खुशी छु

काठमाडौं, २१ मंसिर । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको

महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै आजै सर्वोच्च फर्कँदै प्रधानन्यायाधीश जबरा

काठमाडौं, २१ मंसिर । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको

निलम्बित प्रधानन्यायाधीश जबराको परिवारकै सदस्यहरुमाथि कडा सुरक्षा जाँच (भिडिओसहित)

काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा प्रहरी तैनाथ गरिएको छ । आज विहान ११ बजे अदालत फर्कने तयारी गरेका जबरालाई सुरक्षाकर्मीले गेटमै रोकेका हुन् ।

जबराका समर्थकले भने–‘जनताको प्रधानन्यायाधीशलाई स्वागत छ’

काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारी क्वाटरमै नजबन्द गरिएको बताएका छन् । आफूमाथि लागेको महाभियोगको कुनै औचित्य नभएको र अभियोग पुष्टि नभएको भन्दै जबरा

असोज ३ गते सर्वोच्च अदालत फर्किने जबराको तयारी

काठमाडौं, ३१ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज