काठमाडौं, २३ कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । आज (मंगलबार) संवैधानिक कानून व्यवसायी मञ्चले
काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मार्गप्रशस्तको माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने भएका छन् । प्रधानन्यायाधीश जबराले आजबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने
काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ । आज पनि बारले आन्दोलनलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने
काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउनेबारे अहिले कुनै पहलकदमी नलिने निश्कर्ष निकालेको छ। बैठकमा सहभागी एक नेताकाअनुसार आज साँझ बसेको गठबन्धनको बैठकमा सर्वोच्च
काठमाडौं, २२ कार्तिक । लामो समयदेखि अवरुद्ध रहेको न्यायालय भोलिबाट सुचारु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लामो समयसम्म न्यायालयलाई यसरी बन्धक बनाउन नहुने भन्दै भोलिबाट सबै प्रकृतिका
काठमाडौं, २२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाई गर्नेगरि मात्रै इजलास तोकेका छन् । तर, आफ्नो राजीनामा माग्ने सिनियर न्यायाधीशहरुलाई भने उनले आज इजलास तोकेका
काठमाडौं, २१ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतभित्रको अहिलेको गतिरोध हटाउनेगरि छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आफ्नो पार्टीले महाभियोग दर्ता गराउने कुनै तयारी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण
काठमाडौं, १७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ३ वटा एकल र ६ वटा संयुक्त गरि आज ९ वटा इजलास तोकेका छन् । सबै मुद्दा बन्दीप्रत्यक्षीकरणको मात्रै छन् । यसअघि
काठमाडौं, १६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्रै सुनुवाई गर्नेगरि इजलास तोकेका छन् । न्यायाधीशहरुको मागबमोजिम प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दा सुनुवाई गर्नेगरि
काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा कुनैपनि मानेमा भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन् । अदालतमा भ्रष्टाचार छ भनेर गलत आरोप लगाईएको पनि उनको टिप्पणी छ
काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध महाभियोग आउँछ भनेर आफूले कल्पना पनि नगरेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको स्पष्ट पारेका