काठमाडौं, २ जेठ । फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी
दोलखा, २ जेठ । छोरालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा बिष्णुलाल तामाङ शुक्रबार बिहान पक्राउ परेका छन् । आफ्नै छोरालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका झम्सीका
मकवानपुर, २ जेठ । किराना पसलबाट चोरी भएका सामान सहित एक जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बकैया गाउँपालिकाका दिपेश देउजालाई फुयाँल किराना पसल र सप्लायर्सबाट चोरी भएका विभिन्न
सुनसरी, २ जेठ । लागूऔषध सहित शंकर यादव बुधबार पक्राउ परेका छन् । कोशी गाउँपालिकाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस ५ सय २८ क्याप्सुल र १ सय एमएलको डाइलेक्स डिसी
धादिङ, १ जेठ । अवैध लागूऔषध चरेस सहित २ जना बुधबार राति पक्राउ परेका छन् । गजुरी गाउँपालिका दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करिब १ सय केजी सहित २
कास्की, ३१ वैशाख । विभिन्न हातहतियार तथा मृगको मासुसहित चार जना मंगलबार साँझ प्रहरीले पक्राउ परेका छन् । पोखरा महानगरपालिका बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन
भक्तपुर, ३१ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा रत्न प्रसाद शाही मंगलबार दिउँसो पक्राउ परेका छन् ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका लिवाली डेरा गरी बस्ने सोही
काठमाडौं, ३१ वैशाख । उपत्यकामा कोरोना संक्रमित भएकामध्ये एक जना प्रहरी भएको खुलेको छ । भक्तपुरको दुवाकोटस्थित निल बराही गणमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो । उनलाई टेकु
३० वैशाख : भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको छ । मङ्गलबार आएको रिपोर्टमा थप २२१
रुकुम (पूर्व), ३० वैशाख । भरुवा बन्दुक सहित एकजना सोमबार दिउसो पक्राउ परेका छन् । भूमे गाउँपालिका चायाँचुङबाट सोही ठाउँस्थित पेदीका आसु पुनलाई भरुवा बन्दुक १ थान, बारुद ५ सय
ललितपुर, ३० वैशाख । कैंची प्रहार गरी घाइते बनाएको अभियोगमा बसन्त दर्लामी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै छिमेकीलाई कैंची प्रहार गरी घाइते बनाएको अभियोगमा ललितपुर महानगरपालिकाका
बाँके, ३० वैशाख । लागूऔषध सहित एकजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका जमुनाहबाट भारत बहराईच रुपैडिहा बस्ने रामकिसुन सरोजको नियन्त्रित लागूऔषध कोरेक्स १ सय एमएलको ४१