Logo

Tag: फोटो

म त लालिगुराँस भएछु…

म्याग्दीका वनपाखाहरुमा राताम्यै लालीगुराँस फुलेका छन् । विगतका वर्षहरुमा कम फुल्ने लालिगुराँस यस वर्ष धेरै ठाउँमा राम्रोसंग फुलेका स्थानीयले बताएका छन् । तस्वीर ः धु्रबसागर

विस्तृत पढ्नुहोस
तीनघण्टाको बाटो अब १५ मिनेटमा

तीनघण्टाको बाटो अब १५ मिनेटमा म्याग्दीका दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुल । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ घतान जोड्ने यो पुल निर्माण भएपछि तीनघण्टाको बाटो १५ मिनेटमै

योगा गर्दै एक युवती

योगाको आकर्षण कालीगण्डकी नदी किनारामा योगा गर्दै एक युवती । नवीन आनन्द योग केन्द्रमा २०७० सालदेखि म्याग्दीमा योग केन्द्र सञ्चालन गरेपछि यहाँ योगा गर्ने युवायुवतीको आकर्षण बढेको हो । तस्वीर

अनि राखियो शिशुको नाम ‘शिलान्यास’

बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा रहेको स्वास्थ्यचौकीमा जन्मेका नवजात छोराको स्याहार गर्दै आमा जमुना भण्डारी । धम्जा स्वास्थ्यचौकीको नयाँ भवन शिलान्यास कार्यक्रमका दिन आइतबार जन्मेका शिशुको नाम परिवारले ‘शिलान्यास’ नै

विद्यार्थीको सेल्फी मोह

म्याग्दीको मंगला गाउँपालिका –३ बरंजाको महेन्द्ररत्न माविका विद्यार्थीहरु पर्यटकीय स्थल झाँक्रीपानीमा फुलेको गुराँस हातमा लिएर सेल्फी खिच्दै । तस्वीर ः धु्रबसागर शर्मा,गलेश्वर (म्याग्दी) रासस

हिउँमा रमाउँदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक हिउँमा रमाउँदै । दुई साताअघि परेको हिउँ नपग्लिएका कारण यस क्षेत्रमा अहिले पर्यटकको घुइँचो लागेको छ । तस्बिरः कमल खत्री, बेनी(म्याग्दी), रासस

यो कुनै चलचित्रको दृश्य होईन्

सुर्खेतको लेकबेसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे बस्ती । तस्बिर ः हिक्मतबहादुर नेपाली, दैलेख, रासस

हिउँ फुल

इलामको उत्तरी पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको एक रुखमा जमेको हिउँ । १५ दिन अघि वर्षात्सँगै परेको भारी हिमपात नपग्लिएका कारण सन्दकपुर क्षेत्रका रुखमा अझैसम्म हिउँ जमेको छ । तस्वीर ः

‘हट एयर बेलुन’

स्याङ्जाको भीरकोट नगरपालिका– १ स्थित सिसौघारी मैदानमा जारी तेश्रो बयरघारी रमाइलो मेलाको अवसरमा जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुन । बेलुनमा जनही रु तीन हजारका दरले उडाउने र महोत्सव

दुर्घटनामा सरकारी गाडी

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–४ स्थित सिम्लेमा गएराति झापाबाट ताप्लेजुङतर्फ गइरहेको बा १ झ ९८९८ नम्बरको दुर्घटना भएको सरकारी सवारी साधन । दुर्घटनामा पाँच जना घाइते भएका छन् । तस्बिरः गोविन्द

अन्नपूर्ण र निलगिरी हिमाल

म्याग्दीको बेनी नगरपालिका–२ सानालेखबाट देखिएको अन्नपूर्ण र निलगिरी हिमालको मनोरम दृश्य । भारी हिमपातले हिउँको मात्रा बढेपछि हिमशृङखलाहरु मनमोहक देखिएका छन् । तस्वीरः कमल खत्री, बेनी(म्याग्दी) रासस

घाँसे मैदानमा हरिणको बथान

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका हरिणको बथान । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर,रासस

Screenshot