Logo

हिउँ फुल



इलामको उत्तरी पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको एक रुखमा जमेको हिउँ । १५ दिन अघि वर्षात्सँगै परेको भारी हिमपात नपग्लिएका कारण सन्दकपुर क्षेत्रका रुखमा अझैसम्म हिउँ जमेको छ । तस्वीर ः गंगा पराजुली



प्रतिक्रिया दिनुहोस्

Screenshot