Logo

योगा गर्दै एक युवती



योगाको आकर्षण कालीगण्डकी नदी किनारामा योगा गर्दै एक युवती । नवीन आनन्द योग केन्द्रमा २०७० सालदेखि म्याग्दीमा योग केन्द्र सञ्चालन गरेपछि यहाँ योगा गर्ने युवायुवतीको आकर्षण बढेको हो । तस्वीर ः धु्रबसागर शर्मा, गलेश्वर (म्याग्दी)



प्रतिक्रिया दिनुहोस्

Screenshot