Logo

Tag: बजेट

बजेट- प्रचारमुखी, वितरणमुखी र चुनावमुखी: पूर्वअर्थमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे हिजो संसदमा प्रस्तुत भएको बजेट प्रचारमुखी, वितरणमुखी र चुनावमुखी भएको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
कुन मन्त्रालयलाई कति छ बजेट

काठमाडौं, १६ जेठ : सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी विकास

बजेट भाषणको अन्तमा अर्थमन्त्रीले भनेः पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषणको अन्तमा पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था हुने खुलासा गरेका छन् । उनले आज सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि अन्तमा

२ वर्षभित्र सबै नागरिकलाई विद्युत उपलब्ध गराइने

काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र सबै नागरिकलाई विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । आज बजेट भाषणमार्फत् अर्थमन्त्री जर्नादन शर्माले उक्त घोषणा गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान

काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ताका रुपमा बुझिदै आइएको सामाजिक सुरक्षा भत्ता दिने बजेटमा सार्वजनिक गरिरहँदा नलिनेलाई भने सम्मान गर्ने भएको छ । एकातर्फ, सामाजिक सुरक्षा भत्ताको घोषणा

उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले उखु किसानलाई ८१ करोड अनुदान विनियोजन गरेको छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आज प्रस्तुत गरेको बजेटमा उखु किसानलाई यति रकम विनियोजन गरिएको हो । 

बजेट २०७०/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

काठमाडौँ,१५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन

१७ खर्ब माथिको चुनाव लक्षित बजेट आउँदै

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । बजेट

‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

काठमाडौँ,५ जेठ । राष्ट्रियसभा सांसदहरूले आव २०७९÷८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने

बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन निर्देशन

काठमाडौँ,४ जेठ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट, ७ चैत्र । जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत

शिक्षा सुधारका लागि बजेट बढाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ, १३ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.