Logo

Tag: बझाङ

छविसपाथिभराका २ वडाको मत गन्दा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १ र दुर्यको

विस्तृत पढ्नुहोस
बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै

काठमाडौं, १५ वैशाख । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

काठमाडौं, ३ कात्तिक । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका

बझाङमा आजपनि ५.३ म्याग्निच्युडको भुकम्प

काठमाडौं, २० असोज । बझाङमा फेरि परकम्प गएको छ । आज (शनिबार) बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ । यसअघि असोज

बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त

बझाङ, १८ चैत्र । बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो। जिल्ला सदरमुकाम चैनपुर

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ,११ पुष । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने

बझाङमा जीप दुर्घटना : ४ जनाको मृत्यु, नम्बर प्लेट भेटिएन

काठमाडौं, २ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–४ को चिउरीमा आज दिउँसो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश

बझाङ, १२ असोज : बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा

जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

काठमाडौँ,१६ भदौ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले

बुंगलमा मेयरमा कांग्रेस र उपमेयरमा एस निर्वाचित

बझाङ, २ जेठ । बझाङको बुगलनगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जयबहादुर धामी निर्वाचित भएका छन् । धामीले ७६१५ मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेकी धनदेवी

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि दुई विद्यालय छनोट

बझाङ, २१ चैत्र । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन् । जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९