Logo

Tag: बलदेव तिमल्सिना

महामारीमा इन्धनको मुल्यबृद्धि भ्रष्ट सरकारको जनतालाई उपहारः नेबिसंघ महामन्त्री तिमल्सिना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीको नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ। Covid-19  को महामारीमा उपभोक्तालाई उपहार स्वरुप भ्रष्ट केपी सरकारले पेट्रोलियम पदार्थमा

विस्तृत पढ्नुहोस
गलत पात्र र प्रवृत्तिबाट गणतन्त्रलाई जोगाउँ: नेबिसंघ महामन्त्री तिमल्सिना

काठमाडौँ, १५ जेठ: नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले संघीय लोकतान्त्रिक गणतंत्र प्राप्त भएको आज १४ बर्ष पुरा भएको अबसरमा एक शुभकामना सन्देश मार्फत आफ्नो पुस्ताले अब फेरि ब्यबस्थाको निम्ति

लोकतान्त्रिक गणतन्त्रको संरक्षणका निम्ति एक हुन नेबिसंघको आह्वान

काठमाडौं, ८ जेठ । नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा विघटनविरुद्व लोकतान्त्रिक गणतन्त्रको संरक्षणका निम्ति एक हुन आह्वान गरेको छ । मध्यरातमा षडयन्त्र पुर्बक गरिएको प्रतिनिधि सभा विघटन लाई फेरि अर्को

विद्यार्थीका बिषयमा सरकार गम्भीर बनोस्ः नेबिसंघ महामन्त्री तिमल्सिना

-बालाबालिकाको निम्ति अस्पतालहरुमा बिषेश वार्ड/आइसियु र १२ बर्ष माथिका विद्यार्थी लाई खोपको ब्यबस्था गर । – विद्यार्थीमा SEE र कक्षा १२ को परिक्षाको अन्योलता कहिले सम्म ?? काठमाडौं, ६ जेठ

ने.बि.संघको प्रश्न: कोरोना युनिफाइड अस्पताल संचालन कहिले हुन्छ सरकार ?

काठमाडौं, २ जेठ । सरकारको गैरजिम्मेवारपन र लाचारिले काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेकोमा नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ ।

सपथमा प्रधानमन्त्रीको नियत र ढोङ्ग छताछुल्लः नेबिसंघ महामन्त्री तिमल्सिना

काठमाडौं, १ जेठ । नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्रीले आफ्नो सफतमा प्रतिज्ञा भन्ने शब्द यो पर्दैनुभन्दै उच्चारण नगर्नु र संबैधानिक ब्यबस्था अनुरुपको ईश्वर को नाममा सफत नखाएर पुनः

सरकारलाई सम्पुर्ण शक्ति कोरोना व्यवस्थापनमा लगाउन नेवि संघ महामन्त्री तिमल्सिनाको आग्रह

काठमाडौं, ३० बैशाख । Covid-19 महामारीको प्रकोप र नियंत्रणका लागी तत्काल अपनाउनु पर्ने रणनीति सम्बन्धी ने.बि.संघ महामन्त्री बलदेव तिमल्सिनाले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको तर्फबाट आज एक अपील जारी गरेका

अक्सिजन अभावमा अस्पताल बन्द, सरकार सत्ताको खेलमाः नेवि संघ महामन्त्री तिमल्सिना

‘कोरोना नियन्त्रणमा छ’ भन्दै प्रम द्वारा अन्तर्राष्ट्रिय समुदाय समक्ष झुटो दाबी । काठमाडौं, २६ बैशाख । अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका अस्पतालहरुले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाउदा

चरम भाडा असुल्ने हेलिकप्टर कम्पनिलाई कारबाही गरः ने.बि.संघ

काठमाडौं, २५ बैशाख । संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकारी

महामारीमा असंबेदनशिल सरकार कमिशन, भ्रष्टाचार र ब्यापारमा मस्तः ने.बि.संघ

जनताको स्वास्थ्य, खोप र स्वास्थ्य सामग्रीमा कमिसनको चक्करःअकुत आर्जनको नाममा सरकार जनता मारिरहेको छ । काठमाडौं, २४ बैशाख । नेपाल विद्यार्थी संघले स्वास्थ्य जस्तो अत्यन्त संवेदनशील विषय,स्वास्थ्य सामाग्री खरिद र

कोरोनाको कारण विद्यार्थीको मृत्युु हँदा पनि सरकार गम्भीर नभएको महामन्त्री तिमल्सिनाको आरोप

काठमाडौं, ३ बैशाख । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड वन्द गर्न सरकार संग माग गरेको छ । प्रत्येक दिन देशभर सन्क्रमित संख्या बढीरहँदा समेत त्यसप्रति सरकारको अकर्मण्यता र

मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा नेविसंघद्वारा संसद् भवन अगाडि प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालिका लक्ष्मी चौलागाईंको मुगुमा बलात्कारपछि भएको हत्याको बिरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले आज बानेश्वरस्थित् संसद भवन अगाडि प्रदर्शन