Logo

Tag: बाजुरा

बुढिगंगा मतगणना अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी, मेयर /उपमेयरमा एमालेको अग्रता

-रिपोर्टर्स नेपाल/संवाददाता

धनगढी, २५ असार : बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले

विस्तृत पढ्नुहोस
बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा, सुरक्षित ठाउँ खोज्दै स्थानीय

बाजुरा, १३ असार : बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट

बाजुरा २३ बैशाख । बाजुरामा सत्तासाझेदार दलहरु नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच झडप भएको छ। चुनाव प्रचारप्रसारको क्रममा बुढीनन्दा नगरपालिका–९ मा दुई पार्टीका कार्यकर्ताबीच कुुकुरलाई हिर्काएको विषयमा

कर्णाली नदीमा फेरी सञ्चालन भएसँगै स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालमा जोडियो

जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर

बाजुरामा बाढीका कारण दर्जनौँ स्थानमा क्षति

बाजुरा, ६ असोज । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पु¥याएको छ । रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा

कोदोबारीमा शिक्षकको शव फेला

बाजुरा, ४ असोज । बाजुरामा एक शिक्षकको शव कोदोबारीमा भेटिएको छ । बुढीनन्दा नगरपालिका–२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक ३५ वर्षीय गणेश रेग्मी हिजो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे

बाजुरा, २ भदौ । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए ।

बाजुरा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषित

बाजुरा, १५ बैशाख । बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका

बाजुराका विद्यार्थी भाइरल रोगले बिरामी पर्न थाले

बाजुरा, १६ चैत्र । बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

बाजुरा, १३ फागुन । बाजुराको बूढीगङ्गा नगरपालिका–३ स्थित पशुपति माध्यमिक विद्यालयको पर्खाल निर्माणमा काम गरेका मजदूरले एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । सो विद्यालयको पर्खाल निर्माणमा काम गरेको एक

बाजुराका ग्रामीण सडकको भाडा प्रतिकिमी ११ रुपैयाँ निर्धारण

बाजुरा, ११ फागुन । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार

बाजुरा, मंसिर ७ । जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याएको छ । सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा

Screenshot