Logo

Tag: बालकुमारी घटना

बालकुमारी घटनाः प्रतिवेदन अध्ययन गर्न फेरी अर्को समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ फागुन । बालकुमारी घटनाको छानविनका लागि गठित जाँच बुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न सरकारले समिति गठन गर्ने भएको छ । आज (सोमबार)

विस्तृत पढ्नुहोस
बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै समाजवादीले मन्त्री ज्वालाबारे निर्णय गर्ने

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार भएको

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौं, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ

मन्त्री ज्वालाका कारण बालकुमारी घटना घटेको जाँचबुझ आयोगको निश्कर्ष

काठमाडौं, ४ फागुन । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आज (शुक्रबार) आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी

बालकुमारी घटनाः जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

काठमाडौं, ४ फागुन । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटनाका बारेमा छानविन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आज (शुक्रबार) आयोगले छानविन सकेर उपप्रधान

बालकुमारी घटना : वीरेन्द्रको सम्झानामा गाउँपालिकाले दियो शोक विदा, परिवारलाई डेढ लाख रुपैयाँ राहत

काठमाडौं, पुस १९ । अछामको चौरपाटी गाउँपालिकाले बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने भएको छ। शाह सोही गाउँपालिका वडा नम्बर १

सुजनका परिवारलाई कर्णाली सरकारले दुई लाख रुपैयाँ राहत दिने

सुर्खेत, पुस १८ गते । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखको महावु गाउँपालिका ६ रानिवनका सुजन रावतका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने भएको छ । कर्णाली

बालकुमारी घटनामा मारिएका २ युवकको शव आज सुर्खेत लगिँदै

काठमाडौं,१७ पुस । शुक्रबार ललितपुरको बालकुमारीमा भएको झडपमा परेर ज्यान गुमाएका २ युवकको शव आज सुर्खेत लगिने भएको छ । बालकुमारी घटनामा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन

बालकुमारी घटनाः पीडित परिवार र सरकारबीच चार बुँदे सहमति

काठमाडौं, १६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनमा

तीन क्षेत्रमा कमजोरी हुँदा बालकुमारी घटना : प्रारम्भिक निष्कर्ष

काठमाडौं, पुस १६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रवार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा

बालकुमारी घटनाको जवाफ दिन राज्यव्यवस्था समिति पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं, पुस १६ । ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको जवाफ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसद्को राज्यव्यवस्था तथा सुशासन समिति पुगेका छन्। समितिले गृहमन्त्री, नेपाल प्रहरी र

बालकुमारी घटना : चौतर्फी दबाबपछि उच्चस्तरीय आयोग गठन

काठमाडौं, पुस १६ । बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न चौतर्फी दबाब बढेपछि सरकारले आज उच्चस्तरीय आयोग गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश