Logo

Tag: बिरामी

भर्ना भएका बिरामीलाई नागार्जुन नगरपालिकाद्वारा पाँच हजार सहयोग

काठमाडौँ, ३१ वैशाख : नागार्जुन नगरपालिकाले बन्दाबन्दी (लकडाउन)को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९)का कारणले उपचार खर्च अभाव नहोस्

विस्तृत पढ्नुहोस
दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख, २८ माघ : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट

स्याडामा रुघाखोकीका चार सय बिरामी

सिमकोट, २३ माघ : सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट

ज्वरो ,रुघाखोकी र निमोनियाका बिरामी वृद्धि

डोटी, २२ पुस : हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका

चेतना नहुँदा आँखाका बिरामी बढ्दै

आँखाको सुरक्षामा पर्याप्त चेतना नहुँदा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । नयाँ विधुतीय प्रविधिप्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपुर्याउनाले आँखा रोगीको सङ्ख्या बढेको हो

चिकित्सकीय शुल्कमा मनोमानी, बिरामी मर्कामा

काठमाडौं, कार्तिक १० । स्वास्थ क्षेत्रमा सरकारले प्रभावकारी नियमन नगर्दा निजी अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकले आफूखुसी शुुल्क लिने गरेको पाइएको छ । पछिल्लो समय शुल्क सिफारिस पारित नहुँदा मनपरी

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल

डोटी, २ कात्तिक : जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन्

बिरामीलाई निःशुल्क रगत

कञ्चनपुर, १८ असोज (रासस) : नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करूपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्र

थन्किए उपकरण, समस्यामा बिरामी

बाँके, १६ असोज (रासस) : भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन्

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा, १० असोज । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप

सडक जामका कारण बिरामीको ज्यान गयो

धादिङ, १० असोज । जामका कारण एक जना विरामीको बाटोमा नै मृत्यु भएको छ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि बिरामीको मृत्यु भएको हो ।

Screenshot