Logo

Tag: बैंक

कैलालीको टीकापुरस्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेको भिड

-रिपोर्टर्स नेपाल/संवाददाता

भजनी , ८ पुस: कैलालीको टीकापुरस्थित नेपाल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध ज्येष्ठ नागरिक । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि

विस्तृत पढ्नुहोस
सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

बझाङ, ९ मङ्सिर : स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय

राष्ट्र बैंकको परिपत्रपछि बैंकहरुले गरे ब्याजदर संशोधन, कुन बैंकको कति ?

काठमाडौं, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले ब्याज सम्बन्धि परिपत्र जारी गरेपछि बैंकहरुले ब्याजदर संशोधन गरेका छन् । बैकहरुले कात्तिक महिनाको लागि अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए ।

पुरानै लयमा फर्किदै छ बेनी बजार

–धु्रवसागर शर्मा गलेश्वर, ४ कात्तिक : ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी

बैंकहरुबीच निक्षेप खोस्ने युद्ध, अब के होला ?

काठमाडौं, ३ कात्तिक । बैंकहरुबीच निक्षेप खोस्ने युद्ध चलिरहेको छ । केही महिनायता चलेको युद्धले निक्षेपमै ब्याजदर झण्डै १२ प्रतिशत सम्म पुग्ने गरी बैंकहरु आक्रामक तरिकाले बढे । जुन बैंकमा

राष्ट्र बैंकको निर्देशन अनुसार आज बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने

काठमाडौं, ३ कात्तिक । आज बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै तीन बुँदे निर्देशन दिए अनुसार बैंकहरुले ब्याजदर

निक्षेप हुने मालामाल, ऋण लिनेलाई ब्याजको भार

काठमाडौं, १ कात्तिक । वाणिज्य र विकास बैंकहरुले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु उत्साही भएका छन् । १ कात्तिकबाट लागू हुने गरी झण्डै १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने घोषणापछि निक्षेपकर्ताहरु मालामाल हुने

बैंकहरुले बढाए ब्याजदर, निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म

काठमाडौं, १ कात्तिक । बैंकहरुमा रकम अभाव भएपछि बचन र मुद्दतीमा ब्याजदर ह्वात्तै बढाएका छन् । यस आर्थिक वर्षको पहिलो त्रैमासिकबाट ब्याज बढाउने प्रतिष्पर्धा चलेकोमा कात्तिकबाट नयाँ ब्याजदर आउँदा वृद्धि

मोरङमा बैक डकैतीका अभियुक्तहरु सार्वजनिक

विराटनगर, २७ असोज । सिटिजन्स बैंक डकैती गर्न खोज्ने तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा एक नेपाली र दुई भारतीय नागरिक छन् । प्रहरीका अनुसार घटनाका

गार्डले गोली थापेर डाँका समूहबाट जोगाए बैंक

विराटनगर, २५ असोज । दिउँसो साँढे ३ बजे हतियारधारी डाँका समूह कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखा कार्यालयमा छिर्न खोजे । उनीहरुलाई सुरक्षागार्डले रोक्न खोजे । गार्डले रोक्न खोजेपछि केहीबेर तनाव

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, पद् जाने निश्चित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी शाक्यले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा विश्वासको

इच्छाले ब्याजदर बढाएका बैंकहरुलाई संसोधन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ६ असोज । आफ्नै इच्छाले नियम विपरित ब्याजदर बढाएका बैंक वित्तिय संस्थाहरुलाई संसोधन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले एकिकृत निर्देशन नम्बर १५ को विरुद्ध ब्याज बढाएर