Logo

Tag: बैतडी

सडकले कुलो भत्काउँदा २०० रोपनी खेत ८ वर्षदेखि बाँझै

-रिपोर्टर्स नेपाल/संवाददाता

सीपी लोहिया/बैतडी,२५ फागुन : बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर

विस्तृत पढ्नुहोस
बैतडीमा बजार अनुगमन निरन्तरता

बैतडी, २२ फागुन । संयुक्त अनुगमन टोलीले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो । जिल्लाको श्रीभावर,

बैतडीमा आज बस दुर्घटना हुँदा ८ जना घाइते

बैतडी, १३ माघ । बैतडीमा बिहीबार बिहान बस दुर्घटना भएको छ । मेलौलीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना

पञ्चायतदेखि गणतन्त्रसम्मले राेजेका जनप्रतिनिधिकाे अनुभव : सबै व्यवस्था बलियाका लागि मात्रै भयाे

सीपी लोहिया/न्युज कारखाना : बैतडी, ११ पुस । बैतडीको दशरथचन्द नगरपालिका-४ का वडा अध्यक्ष मोहन चन्दले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मका स्थानीय स्तरको नेतृत्व गरिरहेका छन् । पञ्चायतकालमा खलंगा गाउँ पञ्चायतका

बैतडीमा जिप दुर्घटना, नव विवाहित जोडीको मृत्यु

सीपी लोहिया/न्युज कारखाना : बैतडी २० मंसिर। बैतडीमा जिप दुर्घटना हुँदा जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएकाछन् । पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा

चुनाव हराउन नक्कली फेसबुक, कारवाही गर्न माग

बैतडी, २१ कात्तिक । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या

एक जना मृत फेला, दुई बेपत्ता

बैतडी, कार्तिक १० । जिल्लाको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम्

मृतकका परिवारलाई किरिया खर्च

बैतडी, ७ कात्तिक । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका

पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने

बैतडी, ८ असोज । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ । नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा

बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

बैतडी, ३० भदौ । देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यहाँ

बैतडीका सबै विद्यालय खुले

बैतडी, ३० भदौ । भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक

जङ्गली जनावरका कारण किसान हैरान

बैतडी, ९ भदौ । बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन्

Screenshot