Logo

Tag: भक्तजन

थानीमाइमा ३८ फूलको डोली, पॉच हजार भक्तजन

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, मंसिर २६ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार ३८ फूलको डोली भित्रिएको छ । तनहुँ, काठमाडौँ, पोखरा, लमजुङ, नवलपुरबाट आएका

विस्तृत पढ्नुहोस
कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी, २६ चैत । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा

वीरगन्जको पशुपतिनाथमा भक्तजन

पर्सा,२५ असार । वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्दै भक्तजन । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ, ५ साउन : सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको

पशुपतिनाथ मन्दिरमा पूजापाठ स्थगित

काठमाडौँ, ८ चैत : कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने

भ्रमण वर्ष देवघाट आउने भक्तजनलाई स्वागत

काठमाडौ, १६ पौष । तनहुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि

रोग निको हुने विश्वासमा भक्तजन पुग्छन् कोर्णाक मन्दिर

कोर्णाक सूर्य मन्दिर १३ औं शताब्दीको मन्दिर हो । जुन भारतको उडिसा राज्यको कोर्णकमा अवस्थित छ । त्यो मन्दिर पूर्वी गंगा साम्राज्यका महाराजा नृर्सिङ देवले ईस्वी १२३६ देखि १२६४ मा

एकादशीका अवसरमा नदीमा भक्तजनको भीड

पोखरा, २२ कात्तिक : हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि

वज्रवाराहीमा भक्तजनको भीड

ललितपुर, २० असोज: गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो । सो मन्दिरमा बिहान, दिउँसो

चण्डेश्वरी मन्दिरमा भक्तजन

काभ्रेपलाञ्चोक,२० असोज : बनेपा नगरपालिका ५ स्थित नेपालीहरुको महान चाड दशैंको नवमीका दिन सोमवार चण्डेश्वरी मन्दिरमा पूजाआजा गर्दै भक्तजन । तस्वीर : पेमा लामा रासस

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, १८ असोज  : बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ ।

देशभरका शिवालयमा भक्तजनको भीड

–पूर्णप्रसाद मिश्र साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका