नयाँ दिल्ली, बैशाख १५ । भारतको राजधानी नयाँदिल्लीमा बढ्दै गएको कोरोनाबाट ज्यान गुमाउनेको संख्याले अन्त्येष्टि गर्ने स्थल (घाट र शवदाह गृह) नै अपुग भएको छ।
एजेन्सी, बैशाख १२ । उच्च अदालत दिल्लीले अक्सिजनको आपूर्तिमा अवरोध खडा गर्नेलाई फाँसीको आदेश दिएको छ ।महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनको सुनुवाइ गर्दै जस्टिस विपीन साँघी र जस्टिस
जानहाबी मोल (बिबिसी) काठमाडौं, बैशाख ११ । भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए। अस्पतालका मेडिकल
काठमाडौं, चैत ३० । भारतमा कोरोना दोस्रो चरणको महामारी बढ्दो क्रममा छ । विगत २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका छन् । विश्वका
काठमाडौं, चैत ३० । मोरङको रानी नाकाबाट दायाँ–बायाँ चार किलोमिटर क्षेत्र खुला सीमा छ। ती क्षेत्रमा सशस्त्र प्रहरी खटिए पनि भारत आवतजावत गर्नेको लर्को देख्न सकिन्छ। भारतमा कोरोना भाइरसबाट संक्रमितको
काठमाडौं, चैत २९ । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना
काठमाडौं, चैत २९ । छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार छ सय ८२ जनामा
काठमाडौं, चैत २८ । भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा सात सय ७३ जना संक्रमितको मृत्यु भएको
काठमाडौं, चैत २८ । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्ली सरकारले शुक्रबारदेखि सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको
काठमाडौं, चैत २४ । भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको
काठमाडौं, चैत १५ । भारतमा कोरोना भाइरस संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या तीन सय नाघेको छ ।पछिल्लो २४ घण्टामा भारतमा तीन सय १२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्
काठमाडौं, चैत १२ । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा