एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको
एजेन्सी, ८ मंसिर । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकामा उत्पादित भ्याक्सिनभन्दा सस्तो पर्ने भएको छ । स्पुतनिक भ्याक्सिन मोर्डना र फाइजर कम्पनिको भ्याक्सिनभन्दा सस्तो पर्ने भएको हो ।
काठमाडौं, ७ मंसिर । कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास भइरहँदा सँसारकै ध्यान अक्सफोर्ड भ्याक्सिनमाथि भइरहेको छ । नेपालको ध्यान पनि यही भ्याक्सिनमा भइरहेको छ । अहिलेसम्म भ्याक्सिन विकास निष्कर्षमा पुगेको छैन
काठमाडौं, ७ मंसिर । नेपालले कोरोना भाइरसविरुद्धको भ्याक्सिन भित्राउन तयारी गरिसकेको छ । विश्वभर भ्याक्सिन विकासको चरणमा रहेकाले सबैभन्दा पहिला आउने र प्रभावकारीमध्येबाट खरिदको तयारी भएको हो । स्वास्थ्य मन्त्रालयले
एजेन्सी, ६ मंसिर । कोरोना भाइरसविरुद्धको खोप विकास भइरहेको खबरले विश्वभर खुशी छाएको छ । विकसित देशका केही कम्पनिहरुले कोरोना भाइरसको खोप विकासको अन्तिम चरण पुगेको जानकारी दिन थालेका छन्
काठमाडौं, ६ मंसिर । विश्व कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको अन्तिम चरणमा छ । रुस भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको छ । अमेरिकामा पनि भ्याक्सिन दर्ता प्रक्रियामा छ
एजेन्सी, ५ मंसिर । अमेरिकी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगको अनुमति मागेको छ । कम्पनिले आज अमेरिकाको खाद्य तथा औषधी प्रशासनसँग भ्याक्सिनलाई अनुमति प्रदान गर्न निवेदन दर्ता गरेको हो
एजेन्सी, ५ मंसिर । कोभ्याक्सिन भारतले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप हो । अहिले यसको तेस्रो चरणको परीक्षण भइरहेको छ । भारत बायोटेकले विकास गरिरहेको यो भ्याक्सिनको परीक्षणमा एकजना मन्त्री
सँसारभर कोराना भाइरसको महामारी झन् भयावह बन्दैछ । झण्डै ६ करोड मानिस संक्रमित भइसकेका छन् । १३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । महामारीको भयावहविरुद्ध जुध्न सँसारभर प्रयास भइरहेको छ
एजेन्सी, ४ मंसिर । कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन पाका मानिसहरुमा प्रभावकारी देखिएको जनाएको हो । बीबीसीका अनुसार अक्सफोर्डका
एजेन्सी, ४ मङ्सिर। अमेरिकी फार्म कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त प्रयासमा बनेको कोरोना भ्याक्सिन तेस्रो चरणकमो ट्रायलमा ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । कम्पनीका अनुसार, भ्याक्सिन वृद्ध
काठमाडौं, १ मंसिर । सँसारभर कोराना भाइरसविरुद्धको भ्याक्सिन विकास भइरहेको छ । भ्याक्सिन विकास भइरहँदा विभिन्न देशका कम्पनिहरुले आफ्नो भ्याक्सिन निकै प्रभावकारी रहेको दाबी गर्न थालेका छन् । अमेरिकी कम्पनि