एजेन्सी । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात
काठमाडौं, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा
काठमाडौं, २१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका छन्। बिहीबार डडेल्धुराको सदरमुकामस्थित् बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले भ्रष्टाचार
काठमाडौं, २१ असार । दैलेख जिल्लाको महाबु गाउँपालिकामा बनेको १० शैयाको अस्पतालमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । अस्पतालको भवन निर्माणाधीन अवस्थामै पानी चुहिने अवस्थामा रहेको छ । भवन निर्माणका
काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको संरक्षकको रुपमा कांग्रेसलाई जनताले चिनेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले
काठमाडौं, १४ असार । सरकारले भ्रष्टाचारविरुद्ध तीनै तहका सरकारमा शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गरिएको बताएको छ । आज (बिहीबार) सरकारका छ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा
काठमाडौं, असार ४ । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो
काठमाडौं, १८ जेठ । भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणिसहित तीन पदाधिकारी दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको हो।
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरूद्ध
काठमाडौं, ६ जेठ । सबैखाले भ्रष्टाचारको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आज (शनिबार) काठमाडौंको तीनकुनेमा अभियन्ताहरुले सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रदर्शन
काठमाडौं, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए आफू जेल जान तयार रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले क्यान्टोन्मेटमा भ्रष्टाचार नभएको दाबी गर्दै यदि
काठमाडौं, जेठ ४ । भ्रष्टाचारमा मुछिएपछि नेताहरूको राजनीतिक जीवनमा पूर्ण रूपले ग्रहण लाग्ने भए पनि नेपालमा भ्रष्टाचार संस्थागत हुने क्रम रोकिएको छैन । राजनीतिक नेतृत्वकै डिजाइनमा विभिन्न खाले भ्रष्टाचार भइरहेको