Logo

Tag: महानगरीय ट्राफिक प्रहरी महाशाखा

‘मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

जेठ ३२, काठमाडौँ । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ ।महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक

विस्तृत पढ्नुहोस
आजदेखि जोर-विजोर प्रणाली लागु, मोटरसाईकलमा एक जनामात्रै चढ्न पाउने

काठमाडौं, ३० जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि जोर बिजोर प्रणाली लागू हुने जनाएको छ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर बिजोर प्रणालीमा

मध्यरातमा बालाजु नजिकै दुर्घटना, दुई युवाको मृत्यु

काठमाडौं, जेठ १६ । विहिबार राती बालाजुमा मिनिट्रक र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४८४ नम्बरको मिनिट्रकले विपरितबाट आएको

लकडाउनमा ट्राफिकमैत्री सडक निर्माण र मर्मत कार्य जारी

काठमाडौं, ३१ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ । महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look

पाँच दिनमा २५ हजार उपत्यका भित्रिए

काठमाडौं, बैशाख ३१ । पछिल्लो पाँच दिनमा मात्रै विभिन्न नाका भएर करिब २५ हजार जना उपत्यका भित्रिएका छन् । जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन् । महानगरीय ट्राफिक प्रहरी

आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौंँ, १९ चैत : कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा माक्स र सेनिटाइजर वितरण

काठमाडौँ, १४ चैत्र। महानगरीय ट्राफिक प्रहरी महाशाखाले फिल्डमा कार्यरत कर्मचारीहरुलाई माक्स र सेनिटाईजर वितरण गरेको छ । महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको हो ।

उपत्यकाबाट तीन सय गाडी नियन्त्रणमा

काठमाडौं, चैत १२ । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले

ट्राफिक प्रहरी आफैँ यात्रु बन्दा, बढी भाडा लिने १७ चालकलाई पक्राउ

काठमाडौं, ८ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने १७ चालकलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारवाही

कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो (फोटोफिचर)

काठमाडौं, ७ चैत्र । कोरोना भाइरसको सन्त्रास नेपालमा समेत बढेको छ । कोरोनाकै कारण कमाठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा समेत पछिल्लो समय वुद्धि भएको छ । काठमाडौं उपत्यकामा काम विशेषले

कोरोना भाइरसका कारण उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

काठमाडौँ, ६ चैत : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा

“ट्राफिक प्रहरीमा नमस्कार अभियान”

काठमाडौं, ३ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई