Logo

Tag: महोत्तरी

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार, जेठमा के होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, ७ वैशाख । “लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ? ” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास

विस्तृत पढ्नुहोस
वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप

महोत्तरी, ६ बैशाख । अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

जलेश्वर, ३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय

महोत्तरीको वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु

महोत्तरी, ३१ चैत्र । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज (पिकनिक) र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि

बिग्हीको रोकिएन प्रदूषण

महोत्तरी, २७ चैत । “व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक” (व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन), महोत्तरीको

महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार

काठमाडौं, १८ चैत्र । महोत्तरी भंगाहा ८ बाट बिहान घास काट्न गएका बेपत्ता सात जना बालिका भारतमा भेटिएका छन् । बेपत्ता भएका सातै जना बालिका भारतको सीतामाढीमा भेटिएको प्रहरीले जनाएको

खाट, ओछ्यान र झुलसहित २३ दिनदेखि वेपत्ता झा दम्पत्तिको ‘कि सास कि लास देखाऊ’ भन्दै ५० संघसंस्था सडकमा आउँदै (भिडियोसहित)

काठमाडौं, ३ चैत्र । महोत्तरीको पिपरा गाँउपालिका–५ का अपहरित दम्पत्ति मुसाफिर झा र गीता देवी झाको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भन्दै ५० संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् ।

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

महोत्तरी, २० फागुन । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु

भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी, मंसिर १२ । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको

चारबुँदे सहमतिले महोत्तरीको अवस्था सामान्य बनायो

महोत्तरी, मंसिर ११ । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी

दण्डहीनताले मौलाउँदै आपराधिक घटना

महोत्तरी, मंसिर ११ । महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा साह पहिलोपटक पक्राउ परेका भने होइनन् ।

बर्दिबासमा सुरक्षाकर्मीको गोली लागि घाइते न्यौपानेको मृत्यु

महोत्तरी, मंसिर १० । बर्दिबासमा प्रर्दशन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागेर मंगलबार घाइते मध्ये एक जनाको मृत्यु भएको छ। तिख्रामा गोली लागि घाईते भएका बर्दिबासका बुद्धिराज न्यौपानेको आज बिहान मृत्यु

Screenshot