काठमाडौँ, ११ असोज । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष
काठमाडौं, ११ असोज । नेकपा (माओवादी केन्द्र) ले संसद्मा पेश भएको शिक्षा विधेयक संविधानको भावना र मर्म अनुसार हुनुपर्ने र त्यसले शिक्षकहरुको जायज माग पनि सम्बोधन गर्नपर्ने बताएको छ ।
काठमाडौं, असोज ११ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका बडुवालको उपचारको क्रममा आज निधन भएको
काठमाडौं,९ असोज । नेकपा (एमाले) बागमती प्रदेशले नेकपा (माओवादी केन्द्र) लाई उग्रवामपन्थी धारको प्रतिनिधित्व गर्ने पार्टी, राजनीतिमा सधैं अस्थिरता, अस्पष्ट र अवसरवादी, सत्ताको लागि जे पनि गर्ने पार्टीको रुपमा चित्रण
काठमाडौं, ३ असोज । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका लागि पार्टीको नाम परिवर्तनबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिने बताएका छन् । डा.
–अशोक घिमिरे/रासस काठमाडौँ, १५ भदौ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’
काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसिटी
काठमाडौं, ४ भदौ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सरकारविरूद्ध घेराबन्दी र आक्रमण गरिएको दाबी गरेका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले सरकारविरूद्ध घेराबन्दी र आक्रमण गरिएको
काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हत्कडी लगाएर थुन्दा हुने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार प्रकरणमा
काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का नेताहरुले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको लागि तयारी भैरहेको बताएका छन् । तर, एकताको लागि दुई दलका शीर्ष नेताहरुबीच
काठमाडौं, २७ श्रावण । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनल समयानुसार चल्न नसक्ने पार्टी इतिहासमा सीमित भएको बताएका छन्। शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता
काठमाडौं, साउन २२ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ बजेदेखि जारी बैठकमा केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका