Logo

Tag: माओवादी केन्द्र

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ६ । नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, केन्द्रीय कमिटी बैठक आजै सम्पन्न गरिने निश्कर्ष

काठमाडौं, ३१ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई आजै सम्पन्न गर्ने निर्णय स्थायी कमिटी बैठकमा

पूर्व माओवादीका चार नेताको रिटमाथि आज सुनुवाइ

काठमाडौं, १८ साउन । चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु

साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं, साउन १४। नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत २६ चैतमा माओवादी केन्द्रका

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

काठमाडौं, असार २८ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको

माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

कपिलबस्तु, जेठ ६ । नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डे माथि गोली प्रहार भएको छ । बुधबार राति ११ः३० बजे पाण्डेय माथि अज्ञात समुहले गोली प्रहार गरेको हो ।

ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व

माओवादीले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएपछि के हुन्छ ?

काठमाडौं, २१ वैशाख । नेपालको सत्ता राजनीतिमा दिनहुँ नयाँ घटना विकास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएका छन् । उनले १९ वैशाखमा मन्त्रिपरिषदबाट

माओवादीको नाडी छाम्दै ओली

काठमाडौं, बैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई

लुम्बिनी प्रदेशको घट्नाप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ, २० वैशाख: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई