Logo

Tag: माधवकुमार नेपाल

नेपाललाई विराटनगरमा स्वागत गर्दै सञ्चारमन्त्री घिमिरे

-रिपोर्टर्स नेपाल/संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विराटनगर विमानस्थलमा सोमबार स्वागत गर्दै प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे ।

विस्तृत पढ्नुहोस
लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छः अध्यक्ष नेपाल

काठमाडौं, २१ चैत्र । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न

‘विन विन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको छः माधव नेपाल

कैलाली, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी

‘मिलेर जान’ प्रचण्ड र माधव नेपाललाई ओलीको प्रस्ताव

काठमाडौं, १८ चैत्र । नेपाली राजनीतिमा फेरि अर्को ‘यु टर्न’को संकेतहरु देखापर्न थालेको छ । सत्ता गठबन्धन चुनावमा मिलेर जाने चर्चा चलिरहँदा कम्युनिस्टहरु चुनावमा तालमेलको तयारीमा भित्र भित्र लागेका छन्

माधवकुमार नेपालको दाबी : शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छ

काठमाडौं, ११ चैत : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज

ओली ‘ज्ञानेन्द्र निवासमा सुटुक्क जानेगरेको’ माधव नेपालको दाबी

काठमाडौं, ११ चैत्र । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठको आरोप लगाएका छन् । आज काठमाडौंको चावहिलमा पार्टीको महिला

गठबन्धनभित्र विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छः माधव नेपाल

जनकपुर, १० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् । धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने,

नेताहरुलाई टिकट माग्नेको हैरानी

काठमाडौं, ५ चैत्र । प्रमुख राजनीतिक दलका शिर्ष नेता देखि केन्द्रीय नेताहरुलाई कार्यकर्ताले चुनावको टिकट मागेर हैरान पार्न थालेका छन् । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा आकांक्षीहरुले हैरान पार्न थालेका

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छः माधव नेपाल

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् । फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन

माधव नेपालविरुद्धको मुद्दा १२औं पटक पेशीमा, फैसला आउला ?

काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिटहरु आज १२औं पटक पेशी चढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सांसदबाट

केन्द्रीय कमिटीको समापन सत्रमा माधव नेपालको निर्देशन : पार्टी र देशका काममा लाग्नुहोस्

काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार

जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँः माधव नेपाल

काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् ।