Logo

Tag: माधवकुमार नेपाल

माधव नेपालले चाँडै पार्टी फुटाउने, सांसद र केन्द्रीय सदस्य तानातान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने रणनीति बनाएका छन् । उनले अब एमाले अध्यक्षबाट

विस्तृत पढ्नुहोस
ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क परेका छन् । उनीहरु नेकपा एमालेको औपचारिक विभाजनको अवस्थामा माधवकुमार नेपाल

एमाले बैठकमा ओलीको बोली : माधवलाई अध्यक्ष दिन्छु भन्दा पनि मानेनन्

साउन ६, काठमाण्डौ । नेकपा एमालेले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुराएको निष्कर्ष निकालेको छ । बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले ४

माधव नेपाल र भीम रावलबीच के के कुरा भयो

काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीचको भेटवार्ता सकिएको छ । रावललाई भेट्न नेता नेपाल टोखास्थित उनकै निवासमा पुगेका थिए । दुई नेताबीच

भीम रावललाई फकाउन टोखा पुगे माधव नेपाल

काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगेका छन् । उनी आफूसँग असन्तुष्ट रावललाई फकाउन पुगेका हुन् । रावललाई नेपालले मिलेर अगाडि

सरकारमा जान बामदेव, प्रेम आले, किसान श्रेष्ठलगायत ठिक्क

काठमाडौं, ६ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने आन्तरिक तयारीमा छ । एमालेको औपचारिक विभाजन हुने या नहुने टुंगो लागेपछि नेपाल पक्ष सरकारमा

ओलीसँग वार-पार भएपछि माधव पक्ष सरकारमा जाने

काठमाडौं, ६ साउन । नेकपा एमालेको विवाद वार कि पार नभई माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । नेपाल पक्षले एमालेभित्र पकड बलियो बनाउन समय खर्चिइरहेको र केही दिनमै

देउवा र नेपालसँग मिलेर बामदेवको भित्र भित्रै त्यो खेल

काठमाडौं, ५ साउन । नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या

माधव नेपाल पक्षीय सांसदमाथि सुरक्षा थ्रेट, घर-घरमा सुरक्षाकर्मीको घेरा

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनीहरुमाथि कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ । नेपाललाई यसअघि दिइएको

एमालेको आजको बैठकले यी २२ सांसदमाथि कारबाही गर्ने

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने

माधव नेपालसँग कति सांसद

काठमाडौं, ४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खुलेर २२ जना देखिए । उनीहरुमध्ये अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीबाट गुट परिवर्तन गरेर आएका ७ जना छन्

ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीति बन्यो

काठमाडौं, ४ साउन । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो । विश्वस्त स्रोतका अनुसार