Logo

Tag: माधवकुमार नेपाल

एमाले तीन भागमा विभाजित हुनसक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ फागुन । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेपछि विभाजनको नजिक पुगेको छ । सहमतिको अन्तिम प्रयास समेत सफल हुन नसकेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीका यी दाबेदार, कस्को सम्भावना कति

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा रहने या नरहने चैत्र भित्र छिनोफानो हुने भएको छ । ओली नयाँ समिकरण बनाउने प्रयासमा छन् । उनीविरोधीहरु पनि समिकरण बनाएर

प्रचण्ड र माधव नेपाललाई फेरि फकाउँदै ओली

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै दलका नेता माधवकुमार नेपाललाई फकाउन सक्रिय भएका छन् ।

माधव नेपाल पक्षको बानेश्वरमा छुट्टै बैठक, ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गर्दै

काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बानेश्वरमा सुरु भएको छ । उक्त बैठकमा नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरु उपस्थित् रहेको बुझिएको छ

देउवाको प्रधानमन्त्री बन्ने साइत नजुरेकै हो ?

काठमाडौं, २ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर आइरहेको छ । उनलाई प्रधानमन्त्रीका लागि प्रचण्ड र माधवकुमार नेपालले दुईपटक भेटेर प्रस्ताव गरिसकेका छन् । तर, उनले

ओली, प्रचण्ड र नेपाल मिलाउन जुटे बामदेव, धमाधम गोप्य वार्तामा

काठमाडौं, २ चैत्र । नेकपा एमालेको दुई समूहलाई मिलाउन बामदेव गौतम लगभग सफलता नजिक पुगेका छन् । उनको पहलले आज धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र

राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना

काठमाडौं, २ चैत्र । नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ । औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ ।

प्रचण्ड, नेपाल, खनाल र गौतमको मोर्चा बन्दै, ओलीविरुद्ध आक्रामक रणनीति

काठमाडौं, १ चैत्र । नेकपा एमाले फुटको संघारमा पुगेपछि नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले मोर्चा कस्ने भएका छन् । एमालेका तीन प्रभावशाली नेताहरु अध्यक्ष केपी शर्मा ओलीविरुद्ध

प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भनेः चुनावमा जाने हो भने धुलो चाट्छन्

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै चुनावमा जाने हो भने धुलो चाट्ने बताएका छन् ।

नेपाल, खनाल र गौतम एकजुट, एमाले फुटाएर नेपाली कम्युनिस्ट पार्टी गठनसम्मको तयारी

काठमाडौं, २९ फागुन । नेकपा एमाले फेरि फुट्ने अवस्थामा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेताहरु लाई केन्द्रीय सदस्यमा सिमित पारेपछि फुटको अवस्था बनेको

बामदेव माधव समूहमा जोडिदै, ओलीविरुद्ध आक्रामक बन्ने

काठमाडौं, २९ फागुन । तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले कित्ता स्पष्ट पार्ने भएका छन् । उनी माधवकुमार नेपाल पक्षसँग जोडिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ, २८ फागुन: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज लोकार्पण गर्दै