Logo

Tag: माधवकुमार नेपाल

प्रचण्ड, नेपाल र खनालले किन ओलीलाई ‘गोमन साँप’ को संज्ञा दिए ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली एकातर्फ छन् भने अर्कातर्फ तीनजना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र

विस्तृत पढ्नुहोस
चिनियाँ राजदूतद्धारा अध्यक्ष नेपालसँग भेटवार्ता

काठमाडौं, १० पुष । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । नेता नेपालको निवासमा भएको भेटमा द्धिपक्षीय

ओली गणतन्त्र र संघीयताविरोधी मान्छेः माधव नेपाल

काठमाडौं, १० पौष । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीलाई गणतन्त्रविरोधी भनेका छन् । उनले तत्कालिन नेकपा एमालेमा रहँदा पनि ओलीले गणतन्त्रविरोधी प्रस्तावहरु राखेको खुलासा गरे । ‘ओली गणतन्त्रविरोधी

नेकपा दाहाल–नेपाल समूूहबाट आधिकारिकताका लागि आयोगमा ज्ञापन

काठमाडौँ, १० पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता

‘सुर्य चिन्ह हाम्रो’ भन्दै प्रचण्ड, नेपाल र खनाल निर्वाचन आयोगमा (फोटोफिचर)

काठमाडौं, १० पौष । ‘हामी यहाँ छौं’ लेखिएको लेखिएको कार्ड र त्यसमुनी सुर्य चिन्ह । आज नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र वरिष्ठ

तीन पूर्व प्रधानमन्त्री प्रधानमन्त्री ओलीविरुद्ध सडकमा (फोटोफिचर)

काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले आजबाट आन्दोलन अगाडि बढाएको छ । आन्दोलन अन्र्तगत आज माइतीघर मण्डलामा शिर्ष नेताहरु भेला भएका छन् । उनीहरु केही बेर धर्नामा

प्रचण्डले ‘पूर्व एमाले’ लाई यसरी छिन्न भिन्न पारे (तथ्यांकसहित)

रिपोर्टर्स नेपाल, ९ पौष । प्रचण्डको एउटा रणनीति छः ढाँडमा टेकेर टाउकामा हान्ने । दुश्मनविरुद्ध यस्तो रणनीति चाल्ने भन्दै उनले जनयुद्धका बेलामा र त्यसपछि पनि भाषणमै भन्ने गर्थे । उनले

धुम्बाराहीमा तालाबन्दी भएपछि बल्खु पुगे प्रचण्ड, नेपाल र खनाल

काठमाडौं, ९ पौष । यतिबेला धुम्बाराहीस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय तालाबन्दीमा छ । नेकपाको ओली समूहले बालुवाटारमा पार्टी बैठक गर्दै आएको छ । प्रचण्ड समूहले भने राजधानीको कार्की बैंकेटमा

माधव नेपाल बने नेकपाको अध्यक्ष, महरा स्थायी कमिटी सदस्य मनोनित (भिडिओसहित)

काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाल चयन भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको आज बसेको केन्द्रीय कमिटीको आज

प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावको सामना गर्न चुनौती दिएका छन् ।

प्रचण्ड-माधव पक्षीय भेलामा यी नेता गए यी गएनन् (फोटोफिचर)

काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बिघटित प्रतिनिधिसभाका सांसदहरुको भेला बानेश्वरमा बसिरहेको छ । बैठकमा को को आए आएनन् भन्नेमा नेताहरुकै

ओली पेलेरै बढेपछि प्रचण्डबाट कठोर कदमको तयारी

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन र संवैधानिक परिषदको नियुक्तिमा पेलेरै जाने निष्कर्षमा पुगेका छन् । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल