Logo

Tag: माधव नेपाल

‘चीनको अग्निपरीक्षा’ मा प्रचण्ड, ओली र माधव नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती

विस्तृत पढ्नुहोस
पार्टीका सबै मन्त्री फिर्ता बोलाउने माधव नेपालको तयारी

काठमाडौं, फागुन १२ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने तयारी रहेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका विषयमा सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको

‘नो एमसीसी’ भन्दै सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना (फोटोफिचर)

काठमाडौं, ११ फागुन । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघले एमसीसी खारेजीको माग गर्दै सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको छ । आज काठमाडौंको नयाँ बानेश्वरमा

माधव नेपालको पार्टी एमसीसी टेबुल गर्न दिने पक्षमा उभियो

काठमाडौं, ७ फागुन। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको

कमल थापाले भने-‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्’

काठमाडौँ, ६ फागुन।राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन् । उनले सामाजिक

माधव नेपाल पाँच दलीय गठबन्धनको भाग लिन बालुवाटार पुगे

काठमाडौं, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा भाग लिन नेपाल बालुवाटार

एमसीसीबारे ५ बजे निर्णय गर्छाैं : माधव नेपाल

काठमाडौं, ५ फागुन : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताएका छन् । बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी

एमसीसी टेबल हुनेभएपछि माओवादी र एसले डाके बैठक

काठमाडौं, ३ फागुन । एमसीसीबारे निर्णय लिन अमेरिकाले दिएको समयसीमा १३ दिन बाँकी छ । १६ फागुनमा एमसीसीबारे निर्णय लिनुपर्ने वाध्यकारी अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी ४ फागुन

‘नो एमसीसी’ भन्दै माधव नेपाल नेतृत्वको नेकपा (एस) का भातृ संगठनहरु प्रदर्शनमा (फोटोफिचर)

काठमाडौं, १ फागुन । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका भातृ संगठनहरु एमसीसीविरुद्धमा आन्दोलनमा उत्रिएका छन् । ती भातृसंगठनहरु आज (आईतबार) माइतीघर मण्डलामा भेला भएर एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्

माधव नेपालसहति १४ सांसदको बारेमा परेको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पदमुक्त गरेको तर सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भनेर सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र

माधव नेपाल एमसीसीको विपक्षमा नजाने रणनीतिमा

काठमाडौं, २५ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीबारे पछिल्लो समय मौन छन् । उनले विगतमा लचिलो ढंगले एमसीसी संशोधनमा जोड दिएका थिए । एमसीसीले संशोधन नगर्ने