Logo

Tag: माधव नेपाल

पुनःस्थापनाको टुंगो नलाग्दै संसदमा बहुमत बनाइराख्ने खेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतले २८ असारमा फैसला गर्दैछ । फैसला कस्तो आउने हो अनेकन अनुमानहरु भइरहेका छन् । तर, अदालतको

विस्तृत पढ्नुहोस
पार्टीभित्रै केही नेताहरु पार्टी एकताका विरोधी छन्ः पार्टी प्रवक्ता ज्ञवाली

काठमाडौं, असार २४ । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ताबाट आफू आशावादी रहेको बताएका छन्। प्रवक्ता ज्ञवालीले नेकपा एमालेको

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल नजाने, प्रचण्डले फकाउँदापनि देउवा निवास जान मानेनन्

काठमाडौं, २३ असार । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको छ । लामो समयसको विवादपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच सहमति हुने

हस्ताक्षर फिर्ता नलिने माधव नेपालको सन्देश

काठमाडौं, २१ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान नहुने निश्चित् भएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका माधव नेपालसहितका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन केन्द्रीय कमिटीले

माधव नेपालसँगको भेटबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्न सुवास नेम्वाङ बालुवाटारमा

काठमाडौं, २० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता गराउनको लागि दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । आज

माधव नेपाल भेट्न कोटेश्वर पुगेका नेताहरु निराश भएर फर्किए, हस्ताक्षर फिर्ता नलिने नेपालको अडान

काठमाडौं, २० असार । नेकपा (एमाले) को एकता प्रयास असफल भएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर

ओलीलाई यसकारण देउवा र प्रचण्डभन्दा माधव नेपाल भारी

काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला रक्षात्मक अवस्थामा छन् । सधै आक्रामक रणनीतिका साथ प्रस्तुत हुन उनी यतिबेला आफू अध्यक्ष रहेको नेकपा एमालेभित्र रक्षात्मक अवस्थामा पुगेका हुन्

अन्तिममा घनश्याममात्रै माधव नेपालको पक्षमा, चार जना लागे ओली क्याम्पतिर !

काठमाडौं, १८ असार । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद समाधानभन्दापनि विवादतर्फ उन्मुख भएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवाको पक्षमा

माधव नेपालले ओलीसँग भेट्न मानेनन्, बैठकमा गरे ओलीले यस्तो गुनासो

काठमाडौं, १८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता हुने बताईएपनि दुई नेताबीच आज भेटवार्ता नहुने भएको छ । प्रधानमन्त्रीको

वामदेवलाई ओलीले भने–अबदेखि आउने/जाने नगर्नुहोला

काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । उक्त बैठकमा माधव नेपाल समूहका नेताहरु कोही पनि सहभागी भएका छैनन् । तर, उपाध्यक्ष वामदेव गौतम

माधव नेपालका यी विश्वासपात्रलाई ओलीले स्थायी कमिटी सदस्य बनाएपछि…

काठमाडौं, १६ असार । नेकपा एमालेको पुरानै कमिटी सक्रिय भएको छ । आजबाट महाधिवेशन आयोजक कमिटी खारेजीको निर्णय भएसँगै पुरानो कमिटी सक्रिय भएको हो । नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताइसकिएको

केपी ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु : माधव नेपाल

काठमाडौं, १४ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले कुनै व्यक्तिका विरुद्ध नभई व्यक्तिका प्रवृद्धिका विरुद्ध लडिरहेको स्पष्ट पारेका छन् । नेता नेपालले नाम नलिईकन प्रधानमन्त्री