Logo

Tag: माधव नेपाल

प्रचण्डलाई भेटेर बालुवाटारतर्फ लागे माधव नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । विहिबार

विस्तृत पढ्नुहोस
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, असार ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान खुमलटार

माधव नेपालसँग झलनाथ असन्तुष्ट

काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै सम्मानित नेता खनालले

माधव नेपाल देउवा र प्रचण्डसँग फायर, लगाए गम्भीर आरोप

काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको जनाएका छन् । मंगलवार काठमाडौंमा जारी

हाम्रो पार्टीको निर्णय प्रधानमन्त्रीले नमान्ने भन्ने कुरै हुँदैन् : माधव नेपाल

काठमाडौं, २४ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले सिफारिश गरेबमोजिम नयाँ मन्त्रीहरु छिट्टै नियुक्त हुने बताएका छन्। पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार(आज) सप्तरी पुगेका

देउवाले माधव नेपालको नेतृत्वमा चुनावी सरकार बनाउने समझदारी गरेको खुलासा, प्रचण्ड साक्षी !

काठमाडौं, २२ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सरकारको परिवर्तन हुने संकेत देखिएको छ । गत वर्ष (२०७८) असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

देउवासँग प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवद्वारा बार्गेनिङ

काठमाडौं, २० जेठ । स्थानीय तहको चुनाव सकिएलगत्तै गठबन्धनभित्र कम्पन आइसकेको छ । चुनावबाट नेपाली काँग्रेसको आकार बढेको छ । नेकपा माओवादी केन्द्र पनि पहिले भन्दा शक्तिशाली बनेको छ ।

माधव नेपालको दाबी : यो गठबन्धन कायम रहन्छ, म कुनै प्रलोभनमा पर्दिनँ

सुर्खेत, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । आज (बिहीबार)

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न पार्टी तयार रहेको माधव नेपालको उद्घोष

काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

घनश्याम भुसाल र रामवीर मानन्धरसँग किन फायर भए राजन भट्टराई, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव हाँस उठ्दो

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सत्तापक्षीय गठबन्धनले एमालेलाई पत्तासाफ गर्ने उद्देश्य राखेपनि उनीहरु सफल नभएको बताएका छन् । उनले एमाले सकियो भन्नेहरुलाई

ओली, प्रचण्ड र माधव मिलाउन को को सक्रिय

काठमाडौं, ६ जेठ । चुनाव अघि नै कम्युनिस्ट एकता वा तालमेल मिलाउने प्रयास सफल हुन सकेन । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरुले तालमेलका लागि परिश्रम गरेका

माधव नेपालका सांसद भन्दा पालिका प्रमुख कम हुने भएपछि…

काठमाडौं, ४ जेठ । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका २३ सांसद छन् । सोम पाण्डेलाई समेत गन्दा २४ पुग्छ । २७५ सदस्यीय संसदमा माधव नेपाल नेतृत्वको नेकपा