Logo

Tag: मेलम्ची आयोजना

मेलम्चीको पानी अब घरघरमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख ६ । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६

विस्तृत पढ्नुहोस
१६ वैशाखपछि धारामा मेलम्ची पानी

काठमाडौं, चैत ३०। सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची

सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै मङ्गलबार मेलम्चीको औपचारिक उद्घाटन

काठमाडौं, चैत २६ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन

मेलम्चीको सुरुङमा पानी पठाएर परीक्षण सुरु

काठमाडौं, चैत १८ । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु

मेलम्चीको मर्मतकार्य ६० प्रतिशत सम्पन्न, कहिले हुन्छ पुरा?

काठमाडौं, फागुन २६ । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने

चक्रपथभित्र पाँच सय ‘फायर हाइड्रेन्ट’

काठमाडौं, फागुन २२ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी

मेलम्चीको पुनर्निर्माणमा अस्वाभाविक मौनता

काठमाडौं, पुस १८ । मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन। सरकारले राष्ट्रिय गौरवमा सूचीकृत

मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ थप्ने योजनामा केयूकेएल

काठमाडौं, पुस ५ । मेलम्ची नआउन्जेलसम्म काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख

मेलम्चीको अवधि थप्ने विषय अझै टुंगो लागेन

काठमाडौं, पुस ५। मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको

मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब

काठमाडौं, असोज ४ । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले

चैत मसान्त्रभित्रै मेलम्चीको पानी उपत्यकामा ल्याइने

काठमाडौं, भदौ २६ । अर्थमन्त्री शर्माले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आव २०७८ को चैत मसान्तभित्रै आवश्यक मर्मत तथा पुनःस्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी