Logo

Tag: मेलम्ची खानेपानी

मेलम्चीमा उमाकान्तको करोडौको चलखेल, महिनौं अलमल गरी सिने हाइड्रोलाई सिधै ठेक्का दिने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, १३ माघ । मेलम्ची खानेपानी आयोजनाको बाँध पुनः निर्माण अन्तर्गत बाढीले पुरिएको ढुंगा गिट्टी र माटो जस्ता वस्तु निकाल्न ८० करोडको ठेक्का चिनियाँ

विस्तृत पढ्नुहोस
मेलम्ची खानेपानी: अन्योल कायमै, चासो कम

सिन्धुपाल्चोक, माघ ७ । गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ । सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ

मेलम्चीको अवधि थप्ने विषय अझै टुंगो लागेन

काठमाडौं, पुस ५। मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको

सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान

काठमाडौं, मंंसिर २९ । बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी

मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा

सिन्धुपाल्चोक, कार्तिक २४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् । गत असार १ मा आएको बाढीले क्षति भएपछि मेलम्ची खानेपानी आयोजनामा पहिलोपटक

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

सिन्धुपाल्चोक, असोज ५ । असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको

चैत मसान्त्रभित्रै मेलम्चीको पानी उपत्यकामा ल्याइने

काठमाडौं, भदौ २६ । अर्थमन्त्री शर्माले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आव २०७८ को चैत मसान्तभित्रै आवश्यक मर्मत तथा पुनःस्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी

मेलम्ची पुनः सञ्चालनमा ल्याउन दुई अर्ब भन्दा बढी खर्च हुन सक्ने

काठमाडौं भदौ २१ । मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान छ । हाल मेलम्चीमा लेदो पानी

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

– सञ्चिता घिमिरे काठमाडौँ, १० भदौ : आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

काठमाडौं, साउन २२ । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण

मेलम्चीमा विनाशकारी बाढीपहिरोः एक होइन, बहु कारण कारक

काठमाडौं, साउन २० । मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढीपहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन्। असार १ मा मेलम्ची नदीमा भीषण बाढीपहिरो आउँदा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससहित मेलम्ची बजार

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद

काठमाडौं, साउन १८ । आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो