Logo

Tag: मेलम्ची पानी

मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

रमेश लम्साल: काठमाडौँ, २४ माघ / सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने

विस्तृत पढ्नुहोस
मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?

काठमाडौं २१ माघ । मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका

मेलम्ची अनिश्चयतिर, सचिवले गरे धरौटी जफत

काठमाडौं २१ पुस । मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र

पुनः काममा फर्किने भए मेलम्चीका ठेकेदार

काठमाडौं १० पुस । एक साताअघि एकतर्फी रुपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिवद्धता जनाएको छ । यो

मेलम्ची खानेपानी : सांसदले कारण सोधे, मन्त्री मगरले यस्तो जवाफ दिईन्

काठमाडौँ, ५ पुस : सङ्घीय संसद्को अर्थ समितिले मेलम्ची खानेपानी आयोजना लागत नबढ्ने गरी तोकिएकै समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले आम

“गाली नै सहनका लागि पनि म तयार छु, तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ”

ललितपुर, ३० भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । ज्यापु समाज यलले आज यहाँ

Screenshot