एजेन्सी, १२ फागुन । रुसले युक्रेनमाथि आक्रमण गरेको छ । उसले पूर्वी युक्रेनमा सैन्य कारबाही चलाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य
काठमाडौं, ११ फागुन । रुसी सैनिक युक्रेनमा पस्दा विश्व अर्थतन्त्र नै तरंगित भएको छ । युक्रेन संकटले निरन्तर वृद्धि भएको तेलको मूल्य सन् २०१४ यताको किर्तिमान तोड्दै ९९ डलर प्रति
काठमाडौं, १० फागुन । रुसले युक्रेनमा सेना पठाउने भएपछि युद्धको खतरा बढेको छ । युक्रेनमा ठूलै संकट आएपछि विश्वका धेरै देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश ल्याउने तयारी थालेका छन् । भारतले
काठमाडौं, १० फागुन : परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न सुरु गरेको छ । रुस र युक्रेनबीच तनाव बढेपछि आवश्यक परेको बेला उद्धार गर्न सहज होस् भन्ने उदेश्यले
एजेन्सी, १० फागुन। युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर इन्डियाको विशेष विमान युक्रेनको लागि प्रस्थान गरेको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान प्रस्थान गरेको हो। एयर इन्डियाले
वासिङ्टन [अमेरिका], १० फागुन: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र रुसको सीमामा जारी तनावबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन् । यो फोनवार्ता पूर्वी
एजेन्सी, १० फागुन। युक्रेन र रुसबीच तनाब भैरहेको बेला अस्ट्रेलियाले आफ्नो दूतावासका सबै अधिकारी र कर्मचारीहरुलाई त्यहाँबाट बाहिर निकालेको छ । अस्ट्रेलियाले आफ्ना अधिकारी र कर्मचारीहरुलाई पोल्याण्ड र रोमानिया पठाएको
एजेन्सी, १० फागुन । युक्रेन संकटले विश्व राजनीतिक नै तरंगित भएको छ । रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै उक्त देश विभाजित भएको छ । यद्यपि, संयुक्तराष्ट्रसंघका अलावा
मस्को, १० फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले
एजेन्सी, १० फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिएका छन् । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका ‘दोनेत्स्क’ र ‘लुहान्स्क’का
न्यूयोर्क [अमेरिका], १० फागुन: डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन
एजेन्सी, न्युयोर्क, १० फागुन : रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले